६६ जिल्लामा नेकपाको सर्वसम्मत भागबण्डा, ४० मा एमाले र २६ मा माओवादीलाई अध्यक्ष (सूचीसहित)
काठमाडौं, ६ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तहको पार्टी समायोजनलाई तीब्रता दिएको छ । नेकपाले अहिलेसम्म ६६ जिल्लामा पार्टी समायोजनको काम टुङ्ग्याएको जनाएको छ । ६६ जिल्लामा ४० पूर्व नेकपा एमाले र २६ पूर्व माओवादी केन्द्रलाई भागवण्डा गर्दै नेतृत्वको जिम्मेवारी तय गरिएको नेकपा स्रोतले जानकारी दिएको...
August 22nd, 2018

