डेटिङमा बोलाएर प्रेमिकाको विभत्स हत्या, डेटिङले नै उडायो अष्ट्रेलिया ‘सपना’
मोरङ, १ भदौं । युवापुस्तामा ‘डेटिङ’ सँस्कृति बढ्दो छ । यसले प्रेम सम्बन्धलाई प्रगाढ बनाउन सहयोग मात्र पुर्याएको छैन, अपराधका घटना समेत बढाइरहेको सबै क्षेत्रले स्वीकार गर्न थालेका छन् । मोरङको विराटनगरमा यस्तै ‘डेटिङ’ ले डरलाग्दो घटना निम्त्याएको छ । विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स...
August 17th, 2018

