सरर हावामा रमाउदै पुष्पल खडका र बर्षा शिवाकोटी भिडियो सहित
हालका सफल म्युजिक भिडियो निर्देशक जिबन शाही कुनै पनि नयाँ म्युजिक भिडियोमा फरकपन दिनसक्नु नै उनको बिशेषता हो भन्दा फरक पर्दैना | शाहीले नव आगन्तुक गायक देखि चर्चित गायक गायिकाको आवाजमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् |उनले निर्देशन गरेका दर्जनौ म्युजिक भिडियो चर्चित छन् |हालै सिडी...
November 17th, 2017

