कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत…

३० जेठ, काठमाडौं । सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको...

June 14th, 2017

डुब्यो भिबोर सोसाईटी बैंक, निक्षेपकर्ता सडकमा…

काठमाडौं, ३० जेठ । ६ वर्षअघि वीरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार गरेको भिबोर सोसाइटी बैंक डुबेको छ । उक्त बैंकले २०५९ मंसिर महिनामा सर्बसाधारणहरुले जम्मा गरेको १ अर्व पाँच करोड रुपैयाँ हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो...

June 14th, 2017

त्रिविले शिुल्क निर्धारण नगर्दा मेडिकलका विद्यार्थी मर्कामा…

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी/एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन्। परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य...

June 14th, 2017

दोस्रो चरणको चुनाव सार्ने कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी…

काठमाडौं, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो...

June 14th, 2017

शिवपुरी र ककनीमा क्यानोनिङको प्रचुर सम्भावना…

नुवाकोट, ३१ जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रूपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ । नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो ।...

June 14th, 2017

उपेन्द्र यादवले राजपाका नेताहरूको ‘पोल’ खोलिदिए…

img

काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभाहरूमा आक्रमण गर्न उकासेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले उट्पट्याङ गरेर चुनावी कार्यक्रम विथोल्न...

June 14th, 2017

सामाजिक सुरक्षा विधेयक संसदीय समितिबाट पारित…

काठमाडौँ, ३० जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ । यसअघि विधेयकमा रहेको सामाजिक सुरक्षा भत्ताका रुपमा वृद्ध, अपाङ्गता भएका र एकल महिला लगायतलाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर सो विधेयक...

June 13th, 2017

मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या…

काठमाडौँ, ३० जेठ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।...

June 13th, 2017

डेढ करोड ठगेर भारतीय व्यापारीले फरार…

लमजुङ , ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन् । बेसीसहर बजारको विभिन्न स्थानमा किराना तथा खुद्रा व्यापार गर्दै आएका एकै परिवारका चार दाजुभाइले विभिन्न व्यक्ति तथा संस्थाबाट रु एक करोड ५० लाख...

June 13th, 2017

सत्तारुढ कांग्रेसको आक्रमणबाट एमाले कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर…

बाजुरा, ३० जेठ । सत्तारुढ दल नेपाली काँग्रेसको आक्रमणबाट बाजुरामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका ५ का सन्तोष रोकाया र पारस रोकाया रहेको प्रहरीले जनाएको छ । जेठ २९ गते साँझ नख्खडा भन्ने ठाउँमा झगडा भइरहेको र के भएको हो...

June 13th, 2017