गोर्खाल्याण्डको समर्थनमा काठमाडौँमा निस्कियो यस्तो जुलुस, दमन नगर्न चेतावनी…
काठमाडौं, १२ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्जिलिङमा भएको दमनको बिरोध गर्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । शान्तिबाटिकामा जम्मा भएर नेकपाका नेता तथा कार्यकर्ताहरू लैनचौर पुगेर भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा दार्जिलिङमा नेपाली भाषी भारतीय नागरिकहरूको शान्तिपूर्ण आन्दोलनमा दमन...
June 26th, 2017

