यस्तो स्कुल जहाँ शिक्षकले विद्यार्थीलाई ढोग्छन्
मान्यजन तथा गुरुवर्गको पाउ छुनु सम्मानको एउटा तरिका हो । बच्चाहरुलाई पनि यस्तै शिक्षा दिइन्छ । यसको बदलामा मान्यजनहरुले आशिर्वाद दिन्छन् । तर भारतमा एउटा यस्तो स्कुल छ जहाँ ठीक उल्टो हुन्छ, अर्थात् शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । मुम्बइस्थित एक स्कुलमा हरेक बिहान शिक्षकले विद्यार्थीको पाउ छुन्छन् । ऋषिकुल...
June 24th, 2017

