प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया
एजेन्सी । इण्डियन आइडल २००७ का बिजेता प्रशान्त तामाङले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि उनीमाथि भारतीय मिडियाको नजर परेको छ। जन्मस्थल दार्जिलिङ भएका प्रशान्त तामाङले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बंगाल सरकारको प्रहार आफ्नी मातृआमा माथि परेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलनको...
June 24th, 2017

