परदेसिएका युवाको भावनामा आयो देउसि गीत
१६ कार्तिक , काठमाण्डौ । व्यावसायी योगेश उप्रेती एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका योगेश उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् । मखमलि फूल्यो बोलको तिहार बिषेश गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् ।...
November 2nd, 2018

