लिम्बु संस्कृती मुलक चलचित्र ‘लोजिमा’ को पार्श्व संगीत तयार हुदै
काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को पाश्य संगीतको काम शुरु भएको छ। लोजिमाको पार्श्व संगीत बरिष्ठ संगीतकार तथा एरेन्जर अशोक कुमार राईले गरिरहनु भएको छ | पाथिभरा च्यानल संग कुरा गर्दै राईले भन्नु भयो हालको उच्चस्तरीय प्रबिधि लाई प्रयोग गर्दै चलचित्रको कथाको मर्म र कलाकारले गरेको अभिनय...
April 3rd, 2023

