कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

किरात याक्थुंङ् चुम्लुङको आयोजनामा टेक्सास अमेरिकामा ‘थेत्लङ’ को भब्य प्रदशन

काठमाडौं सफल एवंम चर्चित विस्वव्यापी रुपमा प्रदर्शन भइरहेको लिम्बू भाषाको कथानक चलचित्र “ थेत्लंङ्” को विशेष प्रदर्शन किरात याक्थुंङ् चुम्लुंङ् टेक्सास को आयोजना मा यहि फेव्रुवरी २३ विहिवार २०२३ का दिन टेक्सास को डालस स्थित लिफ करि एन्ड रेस्टुरेन्ट वार को शभा हलमा भव्यताका साथ प्रदशन भएको जानकारी सदाबहार...

February 26th, 2023

कल्पना आङबुहाङकाे ‘गाई त चर्ने’ बोलको गीतको भिडियो सार्वजनिक

झापा  गीतकार कल्पना आङबुहाङकाे गीत ‘गाई त चर्ने’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुर्बेली लाेक शैलीमा तयार पारिएको गीत मेरी आमा युटुब च्यानलमा सार्वजनिक भएको छ । गायक कृष्णभक्त राई र गायिका सुनिता थेगिमकाे स्वर सुन्न सकिन्छ । गीतमा राईले नै सङ्गीत भर्ने र एरेञ्ज गर्ने काम गरेका...

February 25th, 2023

टेक्सास अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदशन हुने

किशोर सुब्बा बाट निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ TEXAS DALLAS ,USA मा यहि 2023 फेव्रुवरी 23 विहिबार बेलुकी ६ बजे लिफ एन्ड करि हाउस को सभाहल ,डालस भव्य प्रदर्शन हुदैछ !किरात याक्थुङ चुम्लुङ टेक्सास , अमेरिका आयोजक रहेको छ भने कृष्णजंग लिम्बू संयोजन रहनु भएको छ उक्त दिन...

February 22nd, 2023

काठमाडौ अडिसन बाट ‘सम्मान मिस लिम्बू’ मा १३ प्रतियोगी छनौट

काठमाडौं । ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा १३ जना प्रतियोगी छनौट गर्दै उक्त अडिसन सम्पन्न भएको हो ।  जसमा ताप्लेजुङका चार जना छनौट भएका छन् । गङ्गा सेम्बु लिम्बू, अस्मिता मादेन, जमुना सेम्बु लिम्बू र कल्पना लिङ्खिम छनौट भएका हुन् । पाँचथरका...

February 21st, 2023

प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा बाट मृदुल आङबोको रक्ताँसु बिमोचन

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङघेन्ना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो | उद्घाटन समारोहमा मृदुल आङबोकृत गजल सङ्ग्रह रक्ताँसु बिमोचन भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१,...

February 21st, 2023

‘एफ एल एफ अवार्ड २०२३’मा मनोनित कलाकारलाई उपसभामुख रानाद्वारा प्रमाणपत्र प्रदान

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०२३ ’मा मनोनित उत्कृष्ट पाँच कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणका सहभागिलाई उपसभामुख इन्दिरा राना मगरले प्रमाणपत्र वितरण गरेकी हुन् । अवार्डमा फिल्मको तर्फबाट अभिनेत्रीमा लक्ष्मी...

February 6th, 2023

दिलिप आङदेम्बेको बास्तबिक जिबन कथामा आधारित “काडै काडा टेकेर ” सार्वजनिक

काठमाडौं गायक तथा सङगितकार दिलिप आङदेम्बे लामाे समय पछि यथार्थ जीवन भाेगाईकाे संगालाे काडै काडा टेकेर मार्फत पुन साङगितिक आकाशमा आगमन भएको छ | एक दर्जन भन्दा बढि गीतमा संगित र स्वर दिई सकेका गायक केही बर्ष अगाडि दुई महिनाकाे काखे नानिलाई चटक्कै छाेडेर गएकाे आफ्नो जीवन सङगिनिकाे सम्झनामा...

January 27th, 2023

सुरज मादेन र तारा लिङदेनको ‘पिपल बिना’ गीतको भिडियो सार्वजनिक

काठमाडौं एक पछी अर्को गीत निरन्तर गाउनु भएर चर्चामा आउनु भएका गायक सुरज मादेन लिम्बू र गायीका तारा लिङदेनको सुमधुर आवाजमा नयाँ गीत ‘पिपल बिना’ को भिडियो सार्वजनिक गरिएको छ । राज चाम्लिङको शव्द तथा संगीतमा सुरज र तारालेनै लिप्सिङ फिचरिङ गरेको गीत ‘पिपल बिना’ को भिडियो हालै सार्वजनिक...

January 25th, 2023

भब्य कार्यक्रमको साथ मिस लिम्बू छैटौं संस्करणको आवेदन खुला

याक्थुङ युथ एशोसिएसन को आयोजनमासम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला गरिएको जानकारी गराईएको थियो। लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले जानकारी दिए । उनका अनुसार नेपालको काठमाडौंमा फागुन...

January 23rd, 2023

गायन समाज ताप्लेजुङको अध्यक्षमा गायक दिपक लिम्बु निर्वाचित

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ,...

January 19th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent