कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

सँगम लिम्बु र कौशिला लिम्बुको स्वरमा आखुम आखुम बोलको गीत सार्वजनिक

काठमाडौं ! एकपछि अर्को चर्चित र लोक प्रिय गीतमा आवाज संगै संगीत दिएर चर्चामा आउनुभएको तारा प्रकाश लिम्बु श्रोता तथा दर्शकको मन जित्ने संगीत सृजना गर्न खप्पिस छन् | अहिले ताराले श्रोताको चाहाना र रोजाई अनुसार गायक संगम लिम्बु र कौशिला लिम्बुको समधुर स्वरमा आखुम आखुम बोलको गीतमा संगीत...

January 16th, 2023

गायक तथा संगीतकार सन्तोस राईको होलान कोहि गीतको भिडियो सार्वजानिक

काठमान्डौ पौष -३०,निरन्तर चर्चित गीत गाएर चर्चामा आउनु भएको युवा गायक तथा संगितकार सन्तोस राईको होलान कोहि बोलको गीतको भिडियो सार्वजानिक भएको छ । सार्वजानिक गीतमा निश्मा राईको शब्द तथा सन्तोस राईको सँगित र स्वर रहेकोछ । भिडियोमा रश्मिला तामाङ्, चापाहाङ्ग चेम्जोङ र सुमन राईको अभिनय रहेको छ |...

January 14th, 2023

निशेष आङदेम्बे नगद राशि सहित ‘इमानसिंह चेम्जोङ’पुरस्कार बाट पुरस्कृत

 निबन्धकार निशेष आङदेम्बे ‘इमानसिंह चेम्जोङ पुरस्कार’बाट पुरस्कृत भएका छन् ।किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष पुरस्कार आङदेम्बेलाई प्रदान गरिएको हो ।साहित्यकार इमानसिंह चेम्जोङको १२० औ जन्मजयन्तीको अवसरमा आइतवार काठमाडौमा आयोजित कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका...

January 2nd, 2023

शैलेन्द्र नाल्बोको पालाम ‘इच्छिङमा’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको पालाम ’इच्छिङमा‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बू भाषाविद् येःहाङ लावतीको प्रमुख आतिथ्यमा रातोपुल स्थित रक हाउसमा एक भब्य कार्यक्रम गरी सार्वजनिक गरिएको हो । शैलेन्द्र नाल्बो लिम्बूको शब्द रहेको छ भने संगीत यासेली योङहाङको,एरेञ्ज मनोज साङसोन राइले गरेका...

December 25th, 2022

नरेन्द्र कमला आङ्बुहाङ स्मृति साहित्य पुरस्कार २०७९ बाट सेसेमी से.नाल्बो सम्मानित

बिर्तामोड झापा नरेन्द्र कमला आङ्बुहाङ स्मृति साहित्य पुरस्कार २०७९ बाट लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी से.नाल्बो सम्मानित हुनु भएको छ | लिम्बू भाषा साहित्यमा बिशेष योगदान पुर्याए बापत उहा लाई सम्मान गरिएको हो | अहिले नाल्बो लाई सामाजिक संजाल बाट बधाई तथा शुभकामना आइरहेको छ |

December 22nd, 2022

बिमला लिम्बुको शीर्ष भूमिका रहेको चलचित्र लोजिमाको छायांकन समाप्त

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को छायांकन सम्पन्न भएकोछ छ । चलचित्रको छायांकन गत कात्तिक ३ गतेबाट सुरु भएको थिय। सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा भएको चलचित्रलाई सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृति तथा जीवन्त प्रेम...

November 29th, 2022

शिव कुमार सम्बाहाम्फे र इन्दिरा चोङ्बाङ को सिकुम्दिङ निङ्वा पालाम सार्वजनिक

लिम्बु समुदाय लेअध्यन स्वाथ्य शिक्षा र आफ्नो जातिय पहिचान मा बिशेष ध्यान दिनु पर्छ एक अर्कामा झै झगडा गर्नु हुन्न भन्ने चेतना सहित पालाम भिडियोको कथा सुरु हुन्छ अब हामि लिम्बु जाति सचेत हुनु पर्छ भन्ने सन्देस दिन खोजिएको सिकुम्दिङ निङ्वा पालामको भिडियो हालै सार्वजनिक भएको छ | शिव...

November 24th, 2022

किशोर सुब्बाको निर्देशनमा ‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडमौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको अर्को लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनि ताम्लिङ र सिर्जना जबेगुको स्वर रहेको यस गीतको शब्द तथा संगीत यादन सेर्माको रहेको छ । यस्तै संगीत संयोजन मनि ताम्लिङकै रहेको छ । जेपीजे इन्टरटेन्मेन्ट...

November 16th, 2022

एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको...

October 10th, 2022

नेपाली र लिम्बु कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै कलाकार बिनोद लिम्बु

लिम्बु भाषा सस्कृतिको संरक्षण उत्थान र प्रचार प्रसारको लागि आफ्नो तर्फबाट केहि गर्ने अठोटको साथ् काम गर्ने उदेश्य बिनोद लिम्बु लाई धेरै पहिले देखि थियो | उक्त क्रियटिभ काम गर्ने अवसर र समयको पर्खाइ अब भने विनोदको पुरा भएको छ | ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाँउपालिका वडा न ५ साबिक...

October 4th, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent