कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

‘एफ एल एफ अवार्ड २०२३’ को भोटिङ पार्टनरमा खल्ती

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०२३ ’को भोटिङ पार्टनरमा खल्ती रहेको छ | प्रचारप्रसार पाथीभरा च्यानल डट कम ले गरेको छ | यो लिंक क्लिक गरेर पनि मनोनयनमा पर्नु भएका श्रस्टा लाई सजिलै भोट दिनु सक्नु हुन्छ https://voting.khalti.com/?csrt=12674906153188122627#/vote-contestants/flf-awards फाल्गुनन्द लिङ्देन फिल्मस...

May 18th, 2023

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र...

May 17th, 2023

पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक

काठमाडौँ — साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको...

May 14th, 2023

चलचित्र लोजिमाको डबिङ सम्पन

काठमाडौं लिम्बु सस्कृतिमा आधारित चलचित्र लोजिमाको एन के अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ्| मानशी किरणले चलचित्रको डबिङ गर्नु भएको हो |हालको उच्च प्रबिधी लाई प्रयोग गरेर काम भैरहेको ले लोजिमा मा दर्शक हरुले उत्कृस्ट साउण्ड्को मज्जा लिएर चलचित्रको कथा र पात्रको जिवन्त अभिनयमा दर्शकको सकारात्मक प्रतिक्रिया...

May 8th, 2023

रियाशा र भिक्टरलाई विवाहको बधाई दिँदै बालेनले भने– मेरा प्यारा मान्छेहरू

नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बधाई दिएका छन्।  नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बधाई दिएका छन्।  तीन वर्षदेखि...

May 3rd, 2023

लोजिमाको सुटिङमा सबै लाई भाबुक बनाएकी सन्जन नेम्बाङ

मधुर मुस्कानको साथ् मिठो बोली सहयोगी भावना समाजको हरेक क्षेत्रमा सक्रिय कला सस्कृति लाई माया गरेर बेला बखत आफ्नो बेजोड अभिनय लिएर दर्शक माझ आइरहनु हुने कलाकार हुन् सन्जन नेम्बाङ बास्तवमा नै उनको अभिनय प्रतिभा तारिफ योग्य छ | सागर सुब्बा बाट निर्देशन गरिएको सिक्किममा छायांकन भएको लिम्बु सस्कृतिमा...

April 22nd, 2023

सुसन लिम्बु र सविना योङहाङको ‘घर कता’ को भिडियो सार्वजनिक

काठमाडौं, ८ बैशाख । गायक सुसन साम्सोहाङ लिम्बू करिब पाँच वर्षपछि नयाँ गीत तथा भिडियो लिएर आएका छन् । गायन सुसन र सविना योङ्हाङको युगल स्वर रहेको पुर्वेली लोकलयको ‘घर कता’ बोलको गीत शुक्रबार रिलिज भएको छ । गायक सुसनले यस गीतको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल ‘सुसन साम्सोहाङ’मार्फत...

April 21st, 2023

रिबेल र रेखाको उत्कृस्ट अभिनय रहेको ‘मेरी माया’को फिमेल भर्सन सार्वजनिक

काठमाडौं : नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् रिबेल राई। युवा पुस्ताले निकै रुचाउने रिबेल अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ। ‘मेरी माया’ बोलको फिमेल भर्सनको भिडियोमा रिबेललाई देख्न सकिन्छ। भिडियोमा समाबेश गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको आवाज रहेको छ। गीतमा अन्नुलाई उर्गेन दोङले...

April 17th, 2023

‘जारी’ का निर्माताले गराए ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता

काठमाडौं, । अहिले प्रदर्शनमा रहेको ‘जारी’ फिल्मका निर्माताले ३२ सामाजिक सञ्जालविरुद्ध उजुरी दर्ता गराएका छन् । जारीका निर्माता मणिराम पोखरेलले हलमा फिल्म खिचेर विभिन्न सामाजिक सञ्जालले भिडियो अपलोड गरेको भन्दै उजुरी दिएका हुन् । उनले पाइरेसीबाट निर्मातालाई पर्न गएको आर्थिक घाटाको क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । उनले...

April 16th, 2023

दीपकलाई भुवनको जवाफ– बक्स अफिसमा देखिएको तथ्यांक नै आधिकारिक हो

कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले आफ्नो फिल्म  ‘छक्कापञ्जा ४’ ले गरेको आम्दानीको गलत रिपोर्ट दिएको आरोप लगाएपछि बोर्डका अध्यक्ष भुवन केसीले जवाफ दिएका छन्।  गिरीले बुधबार बोर्ड अध्यक्ष केसीप्रति आक्रोश व्यक्त गर्दै फेसबुकमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको...

April 12th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent