ग्लामर न्युज

रणवीरको घरमा दीपिकाको प्रवेश, ५० करोडको अपार्टमेन्टमा बस्ने

टालीमा १४ र १५ नोभेम्बरमा बिहे गरेका बलिउडका चर्चित जोडी नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण मुम्बई फर्किएका छन् । इटालीमा सिमित आफन्तको साथमा रणवीर दीपिकाले बिहे गरेका थिए । बिहे गरेर उनीहरु आइतबार बिहान मात्रै मुम्बई फर्किएका हुन् । मुम्बई फर्किएपछि दीपिका रणवीरको घरमा प्रवेश गरेकी छिन्...

November 18th, 2018

निर्देशक सागर केरुङ कला क्षेत्रमा योगदान पुर्याए बापत पाँचथर नाच घर वाट सम्मानित

पाँचथर– चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् । सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ । उनलाई नाचघर उद्घाटन समारोहका प्रमुख...

November 17th, 2018

नेपाली चलचित्र शान्ति मंशिर १४ वाट नेपालभर प्रदशन हुदै

फाल्गुनन्द लिङ्देन फिल्मस  प्रा.लि.दारा  निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर  १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । चलचित्रमा जम्मा तीनवटा गीतहरु छन् जस मध्ये बलेसीमा पानी खस्यो र मेरो प्राण–मुटु गीकका गीतकार दिनेश लिङदेन र पहिलो नजर जुधेपछि गीतको गीतकार हरि उप्रेती हुन् ।...

November 16th, 2018

लिम्बु भाषाको चलचित्र साम ( आत्मा ) लाई पी जी सर्टिफिकेट

किशोर सुब्बा दारा निर्देशित माता पाथीभरा फिल्मस लिवाङ फिल्मस र द हाइलान्ड आर्टको संयुक्त प्रस्तुति सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो सार्वजनिक प्रदशन हुने चलचित्र साम ( आत्मा ) लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिल पी जी सर्टिफिकेट प्रदान गरेकोछ । एक्सन...

November 15th, 2018

राजु लामा र कुसाङ लिम्बुको म्युजिक भिडियो निर्देशन गर्दै मोडल बिशाल सेनेहाङ

काठमान्डौ। नेपाली मोडलिङ क्षेत्रमा चिर परिचित नाम हो विशाल सेनेहाङ लिम्बु । लिम्बु,नेपाली गरि  करिब -१२,दर्जन भन्दा धेरै म्युजिक भोडियोहरुमा मोडलिङ गरिसकेका बिशालले हाल आएर निर्देशनमा पनि हात हालेका छन । लामो समय देखि मोडलिङ् क्षेत्रमा काम गरी रहेका लिम्बुले निर्देशमा पनि राम्रो काम गर्ने सक्छु भन्ने आत्मा विस्वासको...

November 15th, 2018

सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) निर्माण हुने

पाथिभरा च्यानल – भारतको सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज...

November 14th, 2018

रेसलरसँग जोरी खोज्दा राखी सावन्त अस्पतालमा

बलिउडकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त एक रेसलरको फेला परेकी छन् । आफूसित निहु खोज्न आउँदा ती रेसलरले राखीलाई रिंगभित्रै उचालेर पछारिदिइन् । पाँचकुलाको ताउ देवीलाल स्टेडियममा आयोजित सीडब्लुई रेसलिंङ प्रतियोगितामा यो घटना भएको हो । उक्त एक दिसीय प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय रेसलरहरु आएका थिए । प्रतियोगिताका क्रममा महिला...

November 13th, 2018

किरात राई सस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ्’ ( शिरफुल ) लाई युनिभर्सल सटिपिकेट

पाथिभरा च्यानल -भगीराज राईको निर्देशनमा निर्माण भएको किरात राई सस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्’लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । यस चलचित्रको निर्देशक भगिराज राइले आफ्नो मिहेनतको कदर भएको ले आफु निक्कै उत्साहित भएको कुरा पाथिभरा च्यानल लाई बताउनुभयो |...

November 11th, 2018

बिहेका लागि इटाली पुगे दीपिका र रणवीर

बलिउडको चर्चित प्रेम जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले वुधबार र बिहिबार बिहे गर्दैछन् । नोभेम्बर १४ र १५ तारिखमा हुने बिहेका लागि यो जोडी परिवारसहित इटाली उडेको छ । उनीहरुले इटालीमा बिहे गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा बलिउडका चर्चित जोडीले बिहेका लागि इटालीलाई रोज्ने...

November 11th, 2018

रिमा बिश्कर्माको अभिनयमा‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

निर्देशक समन अधिकारीको निर्देशनमा प्रत्येक बर्ष उत्कृस्ट म्युजिक भिडियो निर्माण हुदै आइरहेको छ | सोहि क्रममा २०७५ को तिहार कोसेली ‘तिहार सम्झी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘तिहार सम्झी’ बोलको गीतमा गायिका प्रेक्षा लम्साल र गायक सचिन राईको स्वर रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ र...

November 7th, 2018