स्कुलबाट फर्किँदा वेपत्ता भएकी पुष्पाको शेव भेटियो, वलात्कारपछि हत्या भएको आशंका
९ भदौ, पोखरा । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको हो । स्थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरेका छन् । उनीहरुका...
August 25th, 2018

