पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या
काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भएको छ । राति खाना खाएर सामान्य अवस्थामा सुतेका उनको बिहान ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । ओलम्पिया स्कुल अगाडिको घरमा श्रीमती र एक कामदारसहित झा बस्दै आएका थिए । घर...
August 20th, 2018

