मुख्य समाचार

मजदुरले ज्याला नपाएपछि मेलम्चीको काम ठप्प

काठमाण्डौं, २० फागुन : राजधानीबासीले प्यास मेट्ने गरी पानी पिउने दिन नजिकिंदै गरेको अनुमान गरिरहेका बेला वहुप्रतिक्षित मेलम्चीको काम भने ठप्प बनेको छ । चालु काम रोकिएपछि आयोजना थप पछि धकेलिएको छ । २०७५ साल वैशाखमा आयोजनाको सबै काम पूरा गरी राजधानीमा पानी ल्याइने पछिल्लो पटकको लक्ष्य पनि पूरा नहुने...

March 4th, 2018

हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।   कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर...

March 3rd, 2018

नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ फागुन । काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का नाममा पक्राउ पुर्जी जारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले विप्लवको घरमा प्रक्राउ पुर्जी जारी गरी टाँसेको छ । उनलाई भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको...

February 28th, 2018

एमाले-फोरम वार्ता सहमतिनजिक : तीन विषयमा सहमतिको तयारी

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ। ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’...

February 27th, 2018

सांसद रेशम चौधरीले अदालतमा गरे आत्मसमर्पण

काठमाडौं: सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित...

February 26th, 2018

एफ .एल. एफ अवार्ड २०७४ को विभिन्न विधाको नोमिनेशन सार्बजनिक

निर्देशक तथा कलाकार दिपा श्री निरौलाको प्रमुख आतिथ्यमा पुरानो बानेश्वर स्थित हट क्लिप होटलमा भब्य कार्यक्रमको बिच बिभिन्न विधामा एफ.एल एफ अवार्डको नोमिनेसन सार्वजनिक गरिएको छ | एस एम एस भोटिङ दारा निष्पक्ष रुपमा रुपमा अवार्ड बितरण गरिने भएकोले सम्बन्धित श्रस्टा लाई चाडै नै भोटिङ कोड उपलब्ध गराइने छ...

February 18th, 2018

प्रधानमन्त्री ओलीलाई मोदीको बधाई

पाथिभरा च्यानल : काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।   टेलिफोन संवादमा मोदीले आफु प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको धारणा ब्यक्त गरेका छन्। मोदीले नेपालको...

February 16th, 2018

प्रधानमन्त्री ओलीको दोस्रो इनिङको शुरुवात

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । पण्डित र थापा मन्त्रीमा नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई...

February 15th, 2018

देउवा बाट रास्ट्रको नाममा सम्बोधन (पूर्णपाठ)

पाथिभरा च्यानल ३ फागुन काठमाडौं : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् । उनले तीन चरणको निर्वाचन गराउनु र राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढ्ने वातावरण बनाउनु आफ्नो मुख्य उपलब्धी भएको बताएका छन्...

February 15th, 2018

काठमाडौं प्रहरी प्रमुखमा पोखरेल, धानुक खेदिए

काठमाडौं,२९ माघ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपीमा विश्वराज पोखरेलको काजसरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनलाई परिसरमा खटाएको छ । एसएसपीद्वय विश्वराज पोखरेल र रविन्द्रसिंह धानुक काठमाडौं परिसरका प्रमुख रविन्द्रसिंह धानुकलाई संघीय प्रहरी कार्यालय धवलागिरी सरुवा गरिएको छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द र...

February 12th, 2018

Most Recent