असान्दर्भिक मुद्दामा अल्झेर नबसौंं, अब देश विकासमा लागौं : प्रम ओली
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कसैले पनि विगतका असान्दर्भक मुद्दाहरुमा अल्झेर बस्ने भन्दा पनि देश विकास कसरी हुन्छ भन्ने कुरामा चिन्तित हुनुपर्ने बताएका छन् । राजपाका नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भएको प्रम ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव अघि सारेका छन् ।...
July 20th, 2018

