कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

सामान्य विवादमा एक युवाको हत्या, ६ युवा पक्राउ

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । पेटमा छुरा प्रहार भएपछि आन्द्रा...

July 3rd, 2018

सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् । सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय...

July 3rd, 2018

वर्षाले नेपालगञ्ज जलमग्न, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

बाँके, १८ असार । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर...

July 2nd, 2018

सोमबारसम्म ‘भारी वर्षा’ हुने

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ। काठमाडौंसहित मध्यभागमा भने...

June 30th, 2018

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता...

June 29th, 2018

ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ । हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी अमेरिकी...

June 29th, 2018

वीर नेम्बाङद्वारा लिखित लिम्बुवान  भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्मको पुस्तक बिमोचन

ललितपर, ( असार . लिम्बवानी नेता तथा साहित्यकार  वीर नेम्बाङद्वारा लिखित लिम्बुवान  भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म शनिबार चम्लङहिम, शोभाहिटी ललितपरमा विमोचन भएको छ . वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र याक्थ’ङ नेम्बाङ समाजका अध्यक्ष सरेन्द्र नेम्बाङद्वारा संयक्तरूपमा विमोचन भएको हो . पस्तकमाथि समिक्षा गर्दै उज्ज्वल प्रसाईले पस्तक यवाहरूले विशेष अध्ययन...

June 26th, 2018

केरौंजाबासी तीन वर्षदेखि पहिरोमुनि

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङको टोलीले केही दिनअघि लामाबेंसीमा पुनःस्थापना भएका ४० घरधुरीलाई लालपुर्जा वितरण गरेर फर्किएको हो । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि बाँकी तीन सय जनालाई अझै लालपुर्जा दिन नसकेकोमा प्रजिअ भट्टराईले दुःख व्यक्त गरे । केरौंजा गाउँका बासिन्दाले अहिलेसम्म...

June 26th, 2018

सुन तस्करीको अनुसन्धानका क्रममा व्यापारी विमल पोदार पक्राउ

काठमाडौँ — संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको होपोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको बताइएको छ। उच्च प्रहरी स्रोतका अनुसार पोदरको बुधबार दिउँसो गृह मन्त्रालयमा वयान जारी छ। समितिले...

June 20th, 2018

खानेपानी संस्थानका निर्देशक २५ करोड घोटाला काण्डमा, घटनाको छानविन शुरु

काठमाडौं, ६ असार । नेपाल खानेपानी संस्थानका निर्देशक भूपेन्द्र प्रसादमाथिको २५ करोड घोटाला काण्ड छानविन शुरु भएको छ । खानेपानी मन्त्रालयले खानेपानी पाइप खरिद प्रक्रियामा घोटाला भएको भन्दै उनीमाथि छानविन थालेको हो । गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

June 20th, 2018