छोरीहरुको काँधमा डा. देवकोटाको पार्थिव शरीर ,,,
काठमाडौँ — दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो । बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा आज बिहान ८...
June 19th, 2018

