राष्ट्रसंघका महासचिव गुटेर्रसको सुरक्षाको जिम्मा नेपाली सेनालाई
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डले गर्ने भएको छ । नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ । त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो । महासचिव गुटेर्रस नेपालको...
October 26th, 2023

