कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जनताका मुद्दा जसले पनि उठाउन पाउँछ, निषेधको राजनीति टिक्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउने बताए । वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार...

November 24th, 2023

दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो । आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न...

November 23rd, 2023

टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई प्राधिकरणको पत्र

काठमाडौं, २७ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न पत्राचार गरेको छ । सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै दूरसञ्चारले सरकारको निर्देशन बमोजिम इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको हो । प्राधिकरणले नेपाल टेलिकम र एनसेललाई पनि टिकटक बन्द गर्न पत्राचार गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्...

November 14th, 2023

शंखधर शाख्वा सामाजिक न्यायका प्रवर्तक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेका भूमिका अविस्मरणीय रहेको बताएका छन् । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ नयाँ वर्ष शुभारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शंखधर शाख्वाले जनतालाई ऋणबाट मुक्त पार्ने अभियान चलाएको...

November 14th, 2023

प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै रविले भने : राहत गोदाममा थुप्रियो, भूकम्पपीडितको बिजोग भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्पपछिको अवस्थाबारे सरकारलाई १४ बुँदे सुझाव बुझाएका छन्। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले रास्वपाकोतर्फबाट १४ बुँदे सुझावसहित पत्र बुझाएका हुन्। ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौँ। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सिधै जाजरकोट गएका थियौँ’, रविले...

November 8th, 2023

आईएमई ग्रुपले दियो भूकम्पपीडितका लागि सरकारलाई एक करोड ५० लाख

काठमाडौं । आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूका लागि घोषणा गरिएको सहयोग रकम एक करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र...

November 7th, 2023

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को आज (आइतबार बिहान) बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरुको सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्ति लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको...

November 5th, 2023

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा 

१७ कात्तिक, काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको...

November 3rd, 2023

राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं, कार्तिक १२ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन्। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित रहेको थियो। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले...

October 29th, 2023

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी : यो सरकार पाँच वर्षनै रहन्छ

रुकुम, ९ कात्तिक : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर...

October 26th, 2023