पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा, बाबु-छोरालाई काठमाडौं ल्याइँदै
काठमाडौं, वैशाख २१। पूर्वमन्त्री तथा (नेकपा एमाले)का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन थिए । बुधबार दिनभर सभामुख देवराज धिमिरेसँगै प्रहरी सुरक्षामा रहेको उनी बेलुका भैरहवा...
May 4th, 2023

