कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

मन्त्री नबन्ने गगन थापाको घोषणा, प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री मात्रै नभएर देश नै चलाउन योग्य भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने,‘मलाई अहिले कतिपय साथीहरुले तपाईँ मन्त्री भएर जाने हो भनेर...

March 12th, 2023

कोशी प्रदेश नामकरण प्रति याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितीको आपति

काठमाडौं । याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिले प्रदेश – १ को नाम ‘कोशी’ राखेकोमा घोर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै मञ्चले नामकरणमा लिम्बुवान र किरात खम्बुवान क्षेत्रको ऐतिहासिक पृष्टभूमी रहेको कल्ष्टरमा निर्मित – १ नं प्रदेश सरकारले कुनै बहस र छलफल नगरिकन चोरी दाउमा...

March 12th, 2023

निगमका महिला पाइलट र चालक दलका सदस्यलाई सरकारको स्वागत

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन्।  काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर...

March 8th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

आङबो सङजुम्भोको प्रथम महाधिबेशन २५ जनाको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङगेना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो | कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले च्याब्रुङ बजाएर गर्नु भएको थियो |...

February 23rd, 2023

काठमाडौ अडिसन बाट ‘सम्मान मिस लिम्बू’ मा १३ प्रतियोगी छनौट

काठमाडौं । ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा १३ जना प्रतियोगी छनौट गर्दै उक्त अडिसन सम्पन्न भएको हो ।  जसमा ताप्लेजुङका चार जना छनौट भएका छन् । गङ्गा सेम्बु लिम्बू, अस्मिता मादेन, जमुना सेम्बु लिम्बू र कल्पना लिङ्खिम छनौट भएका हुन् । पाँचथरका...

February 21st, 2023

नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले पहिलो खेलमा आज नामिबियालाई पराजित गरेको हो। नेपालले १४ बल बाँकी छदैँ २ विकेटले जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २८७ रन जोड्यो। नेपालको जितका लागि ओपरक कुशल भुर्तेलको...

February 14th, 2023

प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौं, २७ माघ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । उनी आगामी सोमबार काठमाडौं आउने भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिनेगरि उनी काठमाडौं ओर्लन लागेका हुन् । नेपाल बसाईको क्रममा उनले परराष्ट्र सचिव, परराष्ट्रमन्त्री डा. विमला पौड्याल र प्रधानमन्त्री दाहालसँग भेटवार्ता...

February 10th, 2023

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्। उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक...

February 8th, 2023