कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

मेयरद्धय बालेन र हर्कबीच पहिलो भेट, भन्छन् : ‘रमाइलो भो’

काठमाडौं,। काठमाडौंमा दुई चर्चित मेयरहरुबीच भेट भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ्बीच मंगलबार भेट भएको हो। बालेनलाई भेट्न हर्क काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरुबीच पहिलो पटक भेट भएको हो। भेटपछि हर्कले बालेनसँग रमाइलो कुराकानी भएको प्रतिक्रिया दिएका छन्।

April 4th, 2023

‘एमाले विरोधी हुँ’ भने अहिले मन्त्रीको योग्यता पुग्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीले आरोप लठलगाए । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने दावी गरे...

April 2nd, 2023

आजदेखि एसईई परीक्षा सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएकाे छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षा चैत २९ गते सकिनेछ । एकै वर्ष दुई वटा एसईईवर्ष २०७९ मा एकैवर्ष...

March 31st, 2023

मन्त्री नबन्ने गगन थापाको घोषणा, प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री मात्रै नभएर देश नै चलाउन योग्य भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने,‘मलाई अहिले कतिपय साथीहरुले तपाईँ मन्त्री भएर जाने हो भनेर...

March 12th, 2023

कोशी प्रदेश नामकरण प्रति याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितीको आपति

काठमाडौं । याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिले प्रदेश – १ को नाम ‘कोशी’ राखेकोमा घोर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै मञ्चले नामकरणमा लिम्बुवान र किरात खम्बुवान क्षेत्रको ऐतिहासिक पृष्टभूमी रहेको कल्ष्टरमा निर्मित – १ नं प्रदेश सरकारले कुनै बहस र छलफल नगरिकन चोरी दाउमा...

March 12th, 2023

निगमका महिला पाइलट र चालक दलका सदस्यलाई सरकारको स्वागत

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरेका हुन्।  काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर...

March 8th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

पल शाह जेलमुक्त

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन...

February 27th, 2023

आङबो सङजुम्भोको प्रथम महाधिबेशन २५ जनाको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङगेना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो | कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावाले च्याब्रुङ बजाएर गर्नु भएको थियो |...

February 23rd, 2023

काठमाडौ अडिसन बाट ‘सम्मान मिस लिम्बू’ मा १३ प्रतियोगी छनौट

काठमाडौं । ‘सम्मान मिस लिम्बू’ काठमाडौँ अडिसन सम्पन्न भएको छ । काठमाडौंको अनामनगरस्थित सिलौटी कटेजमा १३ जना प्रतियोगी छनौट गर्दै उक्त अडिसन सम्पन्न भएको हो ।  जसमा ताप्लेजुङका चार जना छनौट भएका छन् । गङ्गा सेम्बु लिम्बू, अस्मिता मादेन, जमुना सेम्बु लिम्बू र कल्पना लिङ्खिम छनौट भएका हुन् । पाँचथरका...

February 21st, 2023