ओलीलाई अर्को धक्काः केन्द्र देखि प्रदेश सरकारहरुमा एमाले सुन्य
काठमाडौं, १५ कात्तिक । नेकपा एमाले आजबाट केन्द्र देखि प्रदेश सरकारहरुमा सुन्य अवस्थामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै एमाले अब ७ वटै प्रदेशहरुमा प्रतिपक्षीमा पुगेको छ । विगतमा केन्द्र देखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले प्रतिपक्षमा पुगेको हो । केपी शर्मा...
November 1st, 2021

