कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

पूर्व राष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । बुढानिलकण्ठस्थित् भण्डारीको निवासमा पुगेर प्रधानमन्त्री ओलीले आज साँझ भेट गरेका छन् । पार्टीको सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली भण्डारीलाई भेट्न पुगेका हुन् । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने हल्लाबीच प्रधानमन्त्री ओली आज उनलाई भेट्न...

January 2nd, 2025

आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कपिलवस्तुको शिवगढीमा भर्खरै सम्पन्न भएको पार्टीको बैठकले निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय लिएको हो । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका...

December 31st, 2024

सुर्य प्रकाश चेम्जोङको निर्देशनमा लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुदै

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइ, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका...

December 28th, 2024

माओ दिवसमा प्रचण्ड : नेपालका कम्युनिस्ट एकताबद्ध हुनु आवश्यक

प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध  हुनु आवश्यक भएको बताएका छन्। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्। ‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका...

December 26th, 2024

कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम, ढाका टोपीले स्वागत

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् । उनलाई विमानस्थलमा खादामालासहित...

December 25th, 2024

एकीकृत समाजवादीले वामदेवलाई छिट्टै पार्टीमा भित्र्याउने

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्दै एकीकृत मसाजवादीले पार्टीमा आउने मनशाय राखेको शीर्ष नेताहरुलाई भित्र्याउने निर्णय गरेको हो । बैठकमा...

December 18th, 2024

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज (आइतबार) कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा...

December 8th, 2024

यो उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह हो : प्रचण्ड

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २०६४ को निर्वाचनमाजस्तै अहिले कीर्तिपुरवासीले उत्साह देखाएको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले कीर्तिपुरको मेयर पदका लागि पार्टीका उम्मेद्वार प्रा.डा. शिवशरण महर्जन आफ्नो पार्टीको मात्रै...

November 28th, 2024

राष्ट्रिय चलचित्र पुरस्कार:‘लोजिमा’ सर्वश्रेष्ठ आदिबासी फिल्म,निर्देशक सागर सुब्बाको प्रसंसा

काठमाडौं । ‘लोजिमा’ सर्वोत्कृष्ट आदिबासी चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट आदिबासी फिल्म’को ट्रफी उचाल्यो । चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान...

November 28th, 2024

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा एफ एल एफ अवार्डको छैठौ सस्करण सम्पन्न

काठमाडौं | फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि दारा आयोजना हुदै लिम्बु भाषा सस्कृतिमा बनेको चलचित्र म्युजिक भिडियो पालाम र हाक्पारे संयुक्त सस्कृति मुलक अवार्ड एफ एल एफ अवार्डको छैठौ सस्करण रास्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन भएकोछ | किशोर सुब्बा दिनेश लिङदेन लिला सिङघकबिबश बेनाम माङमु बेनाम जुरी मेम्बर रहेको...

November 19th, 2024