प्रचण्डले भने : मैले रुखमा भोट हालिसकेँ, हँसिया हथौडामा भोट हाल्दा कांग्रेसका हात नकाँपुन्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठीक नहुने बताएका छन्। गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि...
October 15th, 2022

