राजनीति

नेकपा फुट्दा या जुट्दा यस्तो छ संसदको अंकगणित

 नेपाल कम्युनिस्ट पार्टी कानुनी रुपमा विभाजित नहुँदा प्रतिनिधि सभामा १७४ सांसद संख्या रहेको अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले माओवादीभन्दा दोब्बरले बढी सिट रहेको अवस्थामा थियो । एमालेको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३ सिट थियो । दुवै पार्टी एकीकृत भएपछि १७४...

March 3rd, 2021

एक व्यक्तिको सनकको भरमा देश चल्दैन भन्ने सार्वोच्चले प्रमाणित गर्यो : नेता आङ्बो

प्रचण्ड(नेपाल समुहको (नेकपा) नेता तथा प्रदेश १ का सांसद इन्द्रबहादुर आङ्वो ‘मौसम’ले एक व्यक्तिको सनकको भरमा देश संचालन हुन नसक्ने प्रमाणित सर्वोच्च अदालतले पुष्टि गरेको बताउनु भएको छ । प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका नेता आङ्बोले सर्वोच्चको फैसलाले सम्पूर्ण नेपाली खुसी भएको समेत प्रतिकृया दिनुभएको...

February 24th, 2021

प्रचण्ड–नेपाल समूहको विजय जुलुस सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको विजयी ¥याली सुरु भएको छ । सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेको खुसीयालीमा नेकपाले आज देशैभर र्‍यालीको आयोजना गरेको छ । राजधानीको शान्तिवाटिकाबाट निस्किएको र्‍याली जमल, दरबारमार्ग, जयनेपाल हल हुँदै राष्ट्रियसभागृहतर्फ अघि बढेको छ । जुलुसमा ‘सर्वाेच्च अदालत हाई हाई’,...

February 24th, 2021

प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको फैसला सुनाएपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर...

February 23rd, 2021

मोहनविक्रमको ओलीलाई प्रश्न : आफै असंवैधानिक काम गर्ने, आफै अदालतलाई धम्क्याउने ?’

बागलुङ, १० फागुन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको बताएका छन् । आज (सोमबार) बिहान प्रगतिशील पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यक रहेका बताए । ‘विराटनगर पुगेर ओलीले अदालतलाई धम्क्याएका छन्,’ उनले...

February 22nd, 2021

देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छ : प्रधानमन्त्री

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि सशक्त रुपमा अगाडि...

February 20th, 2021

ओलीको तानाशाही कदमलाई त्यही रुपमा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई दाहाल–नेपालको निर्देशन

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्याउने निश्कर्ष निकालेको छ। नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै...

January 28th, 2021

प्रधानमन्त्री ओलीबाहेक अरु सबै एकताको पक्षमा छन् : वामदेव गौतम

नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बाहेक सबै पार्टी एकताको पक्षमा रहेको दावी गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन्। गौतमले भने,...

January 27th, 2021

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपामै रहने

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो । आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।...

January 24th, 2021

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ । त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड– माधव समूह संसद् विघटन...

January 20th, 2021