पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढिसकेका छौं : प्रचण्ड
कास्की । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले आफ्नै बलमा चुनाव लड्ने बताएका छन् । आज (आइतबार) पोखरामा पत्रकारसँग भेटघाट गर्दै प्रचण्डले माओवादी केन्द्र परिवर्तनको बाहक भएकाले माओवादी अन्य दलसँग नभइ अन्य दल माओवादीसँग चुनावी तालमेल गर्न आउने बताए ।...
March 20th, 2022

