कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको...

May 4th, 2021

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुकी पसल खोल्न नपाइने

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार अब थप कडाइ गरिने भएको छ। बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ। बिहान भने...

May 4th, 2021

स्पीकरमा लुकाएर डेढ किलो सुन तस्करीको प्रयास, ५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए’ गौतमले अनलाइनखबरसँग भने, ‘एउटामा...

May 3rd, 2021

देशभर आज ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । आज नेपालमा ७ हजार १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट आइतबार २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसीआर परिक्षणबाट ७ हजार १ सय ३४ जना र ७४ जनाको एन्टिजेन परिक्षण गर्दा जम्मा ७ हजार १३७ जनालाई संक्रमण पुष्टि...

May 2nd, 2021

नेपाली चलचित्र तलाशको गीत पाँचथरैबाट झरेको म त सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.द्वारा निर्माण भएको चलचित्र तलाशको पाँचथरैबाट झरेको म त.. शीर्षक रहेको गित सार्वजनिक भएकोछ । दिनेश लिङ्देनको शब्द रोशन बान्तावा राईको संगित रहेको यस गितमा येदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर रहेकोछ । एलिना बाँस्कोटा, बिमला खजुम लिम्बु, राजकुमार लिङ्देन, सोम लामा, अन्जिता नेम्वाङ, सागर...

May 2nd, 2021

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।...

May 2nd, 2021

झापामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा

झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय झापाले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै २६ वैशाखको राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन्...

May 1st, 2021

लिम्बु भाषाको गीतहरुको म्युजिक भिडियो निर्देशन गर्दै हाङ चेम्जोङ

निर्देशक हाङ चेम्जोङले अन्तत लिम्बु भाषी गितको म्युजिक भिडियो लाई एकपछि अर्को गर्दै आफ्नो भाषा सस्कृतिलाइ थप गरिमामय दिन र सस्कार सस्कृतिलाइ जोगर्ना गर्ने उदेश्य ले आन्छी मिम आफाल्लाङ मेसिनेन को सुटिङ सप्पन्न गरेका छन । पाचथर जहाँ उनि पहिलो पल्ट यस दुनियाँ हेर्ने मौका पाएका थिए जहाँ उनि...

May 1st, 2021

डा.भम्पा राईकाे प्रमुख आतिथ्यमा ‘मुक्त’ सार्वजनिक कार्यक्रम सम्पन्न

मासिक रुपमा ‘द नेइसन्स फ्ल्यांस’द्वारा प्रकाशित हुने म्यागजिन ‘मुक्त’ काे पहिलो अंक सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । डा.भम्पा राईकाे प्रमुख आतिथ्यमा बिशेष समाराेहबिच ‘मुक्त’ सार्वजनिक गरिएकाे हाे ।  कार्यक्रममा अतिथिकाे रुपमा चलचित्र निर्देशक/कवि/लेखक प्रकाश आङदेम्बे , कवि/सञ्चारकर्मी निशेष आङदेम्बे , म्यागजिन संरक्षक मण्डल गाेपाल गुरुङ, टेक गुरुङ, दधि सुवेदी, प्रविधि सम्पादक...

May 1st, 2021

सुमन लिम्बु र निरन्ताको स्वरमा पालाम साक्थिम सार्वजनिक ( भिडियो सहित )

पाथिभरा च्यानल -हालका व्यस्त निर्देशक लोकेन साँवा लिम्बूद्वारा रचनामा रहेको पाःलाम साक्थिम म्युजिक भिडियोमा सार्वजनिक भएको छ । सुमन लिम्बूको लय संकलन, अशोक लोहरुङ राईको एरेन्ज रहेको पाःलाम सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले गाएका हुन् । केःसाङ्ला प्रदर्शन...

April 30th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent