कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

पत्रकार महासंघको निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानलकाे अग्रता

काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ। महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट...

April 8th, 2021

रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह

सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार...

April 7th, 2021

दुबई बाट फर्केका एक युवकको त्रिभुवन बिमानस्थलमा ल्याएको समान खोलेर हेर्दा प्रहरी पर्यो चकित, गर्यो तुरुन्तै पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो सुन सहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका एक यात्रुले राइस कुकरभित्र करिब १ किलो सुन लुकाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र...

April 7th, 2021

बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने...

April 6th, 2021

किशोर सुब्बा बाट निर्देशन हुने चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका मेनका पौडेलेको स्वरमा रेकर्डिङ भएको हो । दिलसिङ मेन्याङ्बोको रचना, विकास चौधरीको संगीतमा तयार भएको गीतलाई मेनकाले गाएकी हुन् । दृष्टिविहिन गायिका मेनकाले पहिलोपटक चलचित्रमा एकल गीत गाएको भन्दै फेसबुकमा सार्वजनिक गरेकी छिन् । गीतको बोल ‘चौवन्दीको तुनाले जीवन...

April 6th, 2021

किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

२३ चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।यसरी...

April 5th, 2021

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट  खेलाडीको सूचीमा परेका छन्। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन्। ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका...

April 4th, 2021

आदित्य नारायण र उनकी श्रीमती श्वेतालाई कोरोना संक्रमण

नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कोरोना भाइरसको संक्रमण भएको छ। आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्। आदित्य नारायण गायक साथै अभिनेता समेत हुन्। उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन्। नेपाल खबर बाट आदित्यले यतिबेला...

April 4th, 2021

लिम्बु भाषाको चलचित्र “रीत” को पुर्व मन्त्रि बिना मगरले गरिन शुभसाइत

लिम्बु भाषाको चलचित्र “रीत” निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको उक्त चलचित्र रीतको शुभसाइत प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरको हस्त वाहुलिबाट भएको थियो । चलचित्र रीतमा पुर्व राज्य मन्त्री श्रीप्रसाद जवेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भिम...

April 3rd, 2021

हाङ चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् । भिडियोमा रुद्र पहिम र...

April 2nd, 2021