कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

देउवा बाट रास्ट्रको नाममा सम्बोधन (पूर्णपाठ)

पाथिभरा च्यानल ३ फागुन काठमाडौं : कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार विहान ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् । उनले तीन चरणको निर्वाचन गराउनु र राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढ्ने वातावरण बनाउनु आफ्नो मुख्य उपलब्धी भएको बताएका छन्...

February 15th, 2018

सिक्किममा आङबो सङजुम्भोको अन्तराष्ट्रिय सम्मेलन सम्पन ,,

पाथिभरा च्यानल काठमाडौं :सिध्दिहाङको सन्तान लिम्बु जाति मद्धे आङबो थर अहिले सम्म १६ पुस्तामा आइपुग्दा खेरि देश बिदेशमा छरिएर रहेको समस्त बन्धुहरु लाई एकता बध्द गर्ने उदेश्यले स्थापित आङबो सङजुम्भो पहिलो भेलाले निर्णय गरे बमोजिम दोश्रो भेला मिति २०७४ माघ ४ सिक्किमको सोमबारेमा गते भव्यताकासाथ सम्पन भारको थियो |...

February 14th, 2018

ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता, कस्तो छ एकताको तयारी ?

काठमाडौं, १ फागुन : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीचको बैठक सकिएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा सहमति जुटाउन बैठक बसेको थियो । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता भएको हो । अधिकारीको घरमा साँझ ५ : १० मा...

February 13th, 2018

वैद्य र विप्लवलाई पार्टी एकतामा सहभागी हुन दाहालको अपिल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् २३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताए। ‘सपना धरातल र विज्ञानमा आधारित हुनुपर्छ, रहर...

February 13th, 2018

काठमाडौं प्रहरी प्रमुखमा पोखरेल, धानुक खेदिए

काठमाडौं,२९ माघ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपीमा विश्वराज पोखरेलको काजसरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनलाई परिसरमा खटाएको छ । एसएसपीद्वय विश्वराज पोखरेल र रविन्द्रसिंह धानुक काठमाडौं परिसरका प्रमुख रविन्द्रसिंह धानुकलाई संघीय प्रहरी कार्यालय धवलागिरी सरुवा गरिएको छ । महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द र...

February 12th, 2018

को-को बने समानुपातिक सांसद एमालेबाट ? (सूचीसहित)

२८ माघ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ । आइतबकार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा...

February 11th, 2018

कल्पना योङहाङ नेपाल उधोग संघको गरिमामय उपाध्यक्ष पदमा बिजयी

द हाईलेण्ड आर्टकी प्रोपाईटर समाजसेबी नेपालि राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ |नेपाली ढाका लाईविश्व बजारमा  प्रबदन गर्न कल्पना  योङहाङले अतुलनीय भूमिका निभाउनु भएको छ | ढाकाविद,तथा सफल व्यवशायि योङ्हाङ ले नेपाल उधोग संघको गरिमामय उपाध्यक्ष पदमा बिजयी हुनु भएपछी आफुले गरेको कामको कदर भएको साथै...

February 10th, 2018

जीप दुर्घटना पछी वेपत्ता सिचाईं सचिवको शब त्रिशुलीमा भेटियो

काठमाडाैं, २६ माघ : सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादव शव फेला परेको छ । उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ । सिँचाइ सचिव रामानन्द प्रसाद यादवसहित चढेकाे गाडि कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं...

February 10th, 2018

शेरधन राईले भिम आचार्य लाई पराजित गरे संगै प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।   संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा उत्रिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरे भने चुनावी प्रक्रियामा सहभागी भएनन् । चुनावमा पार्टी सचिव...

February 9th, 2018

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित

काठमाडौँ — प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् । एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा...

February 9th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |