आङ्बो सरकारमा, आङबुहाङ दलको नेता माओवादीमा मिल्यो भागवण्डा
विराटनगर । माओवादी केन्द्रको प्रदेश १ संसदीय दलमा भाग बण्डाको सहमति भएको छ । टंक आङबुहाङ दलको नेता चयन भएका छन् भने प्रदेश सरकारमा पार्टीको नेतृत्व इन्द्र आङबो (मौसम)ले गर्नेछन् । आङबुहाङ प्रचण्ड समूहका हुन् भने आङ्बो गोपाल किराती समूहका हुन् । प्रचण्ड समूहले आङबुहाङलाई दलको नेता बनाउन...
February 8th, 2018

