कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व...

March 5th, 2018

नेम खापुङको खोरङ्वा खोला म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, पाथीभरा च्यानल  . बेलायतमा रहेर गीतसंगीतमा पाइला राखेका नेम खापुङको दोश्रोे गीत ‘खोरङ्वा खोला’ को म्युजिक  भिडियो युटुब मार्फत  सार्वजानिक भएको छ |. सुनिता थेगिम र लक्ष्मण लिम्बुको  स्वरमा रहेको गीतको म्युजिक भिडियोमा विशाल सेनेहाङ र मिरान खापुङले अभिनय गरेका छन् | उक्त म्युजिक  भिडियोमा टेकेन्द्र यक्सोको संगीत...

March 4th, 2018

निर्देशक राजेन्द्र खड्गी जेल चलान

 पाथिभरा च्यानल काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको...

March 4th, 2018

मजदुरले ज्याला नपाएपछि मेलम्चीको काम ठप्प

काठमाण्डौं, २० फागुन : राजधानीबासीले प्यास मेट्ने गरी पानी पिउने दिन नजिकिंदै गरेको अनुमान गरिरहेका बेला वहुप्रतिक्षित मेलम्चीको काम भने ठप्प बनेको छ । चालु काम रोकिएपछि आयोजना थप पछि धकेलिएको छ । २०७५ साल वैशाखमा आयोजनाको सबै काम पूरा गरी राजधानीमा पानी ल्याइने पछिल्लो पटकको लक्ष्य पनि पूरा नहुने...

March 4th, 2018

हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।   कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर...

March 3rd, 2018

मन मिल्ने जिबन सँगिनीको खोजीमा तक्मे बुढा

काठमाडौं: पातलो लामो लामो दाह्रीजुँगा । अनिवार्य दौरासुरुवाल, कोट र उनको टोपी । साथमा उनको झोला र गल्बन्दी । यो हुलिया हो विल्सन विक्रम राई उर्फ तक्मे बुढा । सधैँ लाहुरेको बखान गर्ने तक्मे आज भोलि केही रूप परिवर्तन गरेका छन् । उनी प्राय कार्यक्रममा सुँगुर बखानेर उपस्ति दर्शकलाई आनन्द...

March 3rd, 2018

अझै हटेन छाउपडी प्रथा

पाथीभरा च्यानल ,कञ्चनपुर ,परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी...

March 2nd, 2018

नेपाली कथानक चलचित्र गल्ति को इलाममा भब्य प्रिमियर शो हुदै

पुर्बेली कलामंचको प्रस्तुति नेपाली कथानक चलचित्र गल्ति को चैत ९ गते इलामको रबि मा भव्यताका साथ प्रिमियर हुदै छ | त्यस पछि पूर्वको बिभिन्न स्थानमा चलचित्रको च्यारिटी शो हुदै छ | नारी उत्पीडन र बेदना लाई समिटिएको चलचित्र गल्तिको लेखन निर्देशन मोफसलको चर्चित निर्देशक राज चाम्लिङले गरेका हुन् |...

March 2nd, 2018

एफ .एल. एफ अवार्ड २०७४ मा मा नोमिनेसनमा परेका बिभिन्न विधाको  भोटिङ कोर्ड सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस दारा आयोजित एफ .एल. एल अवार्ड २०७४ मा मा नोमिनेसनमा परेका बिभिन्न विधाको  भोटिङ कोर्ड सार्वजनिक भएको छ |आफूलाई मनपरेको श्रस्टा लाइ सर्बोकृस्ट बनाउनको  लागि यसरी भोट गर्न सक्नुहुनेछ | क्यापिटल लेटरमा FLF स्पेस ग्रुप कोर्ड आफ्नो कोर्ड टाइप गरि 33001 सेन्ड गर्नुहोस् |जस्तै FLF   ...

March 1st, 2018

काठमाडौंमा होलि हंगामा

काठमाडौँ — फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् । बिहीबार बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुरमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ ।...

March 1st, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent