कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रदेशमा मन्त्री र सभामुखका लागि सुरु भयो दौडधूप (दाबेदारको नामसहित)

प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीसहित एमालेबाट ६ जना मन्त्री हुँदा बैजनाथ चौधरी, भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, आरती पौडेल, पुरन बज्राचार्य, कमलराज श्रेष्ठलगायत मन्त्रीको प्रतिस्पर्धामा छन् । माओवादीबाट कुलप्रसाद केसी, पूर्णबहादुर घर्ती, शुदर्शन बराल, इन्द्रजीत थारु, कृष्णध्वज खड्का लगायतका नेता मन्त्रीका दाबेदार हुन् । उनीहरुमध्येबाटै एक सभामुख हुनेछन् । प्रदेश...

January 29th, 2018

विमानस्थलबाट सुनको बालासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने दुई वटा वालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने सिराहाका १८ वर्षीय रमेश यादब छन् । कतारको दोहाबाट आएका यात्रुहरुसँग सुनको बाला सङ्कलन गरिरहेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...

January 29th, 2018

हतार–हतार प्रदेश मुख्यालय

विराटनगर — प्रदेशसभाको बैठक माघ २५ भित्र भइसक्नुपर्ने भएकाले सातै प्रदेशमा हतार–हतार तयारी भइरहेका छन् । बैठक हल, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख तथा उपसभामुखका कार्यालय एवं मन्त्रालय रहने भवनका लागि स्थानीय प्रशासनले व्यवस्थापन गरिरहेका छन् । प्रदेशसभाको बैठक सञ्चालन विधि सिकाउन संसद् सचिवालयका कर्मचारी सबै प्रदेशमा जाँदैछन् । सुर्खेतस्थित प्रदेश ६ को...

January 29th, 2018

टिके डन इन्काउन्टर प्रकरण : झुटो सन्देशले प्रहरीमा लफडा

काठमाडौं : शनिबार साँझ एकाएक एउटा सूचना भाइरल बन्यो, डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए। अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो। महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया...

January 29th, 2018

छिन्ताङ घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौँ, २८ पुस (रासस) ः सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।...

January 12th, 2018

नेपाली चलचित्र रेश जनवरी २८ मा हङकङमा भब्य प्रिमियर हुदै छ |

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जनवरी २८ तारिक आईतबार का दिन हङकङ मा प्रथम प्रीमियर संगै बिशेस  प्रदर्सन हुदैछ ! दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना...

January 11th, 2018

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

भक्तपुर, २६ पुस (रासस) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ । आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई...

January 10th, 2018

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस्– प्रधानमन्त्री देउवा

नारायण न्यौपाने काठमाडौँ, २५ पुस (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने...

January 9th, 2018

डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ, २४ पुस (रासस) ः सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको...

January 8th, 2018

दुर्लभ हुचिल बिक्री गर्ने पक्राउ

काठमाडौं : काठमाडौंको बौद्धबाट प्रहरीले हुचिलसहित ३ जनालाई पक्राउ गरेको छ। हुचिल बिक्री वितरण गर्न लागेको सूचनाको अाधारमा महानगरीय प्रहरी कार्यालय रानीपाेखरी र महानगर वृत्त बौद्धबाट खटिएको प्रहरी टाेलीले हुचिलसहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ७ घर भइ ललितपुर इमाडोलमा बस्दै आएका २४ वर्षीय...

January 8th, 2018