प्रवास

नेहा कक्कड आमा बन्दै

 चर्चित बलिउड गायिका नेहाले विवाह गरेको दुई महिना पनि भएको छैन । उनले इन्स्टाग्राममा एक रोमान्टिक फोटो सेयर गरेर आमा बन्दै गरेको बताएकी छिन् । २४ अक्टोबरमा नेहाले रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन् । नेहाले इन्स्टाग्राममा रोहनप्रीतको साथमा एक फोटो सेयर गरेकी छिन् जसमा आफ्नो बढ्दै गएको पेट देख्न...

December 18th, 2020

विमानभित्र महिला कर्मचारीबीच कुटाकुट…

सोच्नुहोस् त यदि हामी कुनै विमान भित्र बसेका छौ भने विमान भित्रनै कोही आपसमा कुटाकुट गर्छ भने हामी के गर्छौ होला । अमेरिकामा विमानका क्रु का दुई महिलामा आपसमा झगडा पर्दा विमानले बाटो नै बदल्न परेको छ । डेल्टा एयरलाइन्सको बोइंग ७५७-७०० मा भएको यस समयमा विमान लस एन्जलसबाट...

December 17th, 2020

भारतमा रहस्यमयी रोगको आतंक, पाँच सय बढी बिरामीको रगतमा भेटियो सीसा

काठमाडौं, २४ मंसिर । कोभिड–१९ को कहरका बीच भारतको आन्ध्र प्रदेशको पश्चिम गोदावरी जिल्लाका तीन लाखभन्दा बढी जनसंख्या भएको एलुरु शहरमा एक रहस्यमयी रोग देखा परेको छ । यो रोगले शनिबार बेलुकादेखि ५ सय बढीलाई गाँजिसकेको छ र एक व्यक्तिको मृत्यु पनि भइसकेको छ । ती सबै व्यक्तिमा एउटै किसिमको...

December 9th, 2020

बालबालिकालाई पेट दुखेको र ग्याष्ट्रिकको औषधि दिँदा गल्ती, शरीरभरी उम्रियो कपाल

काठमाडौं। बालबालिकालाई औषधि दिने क्रममा गल्ती भएपछि ती बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको छ । स्पेनमा डाक्टरहरुले बालबालिकालाई पेट दुखाइ र ग्याष्ट्रिकको औषधि दिने क्रममा झुक्किएर अर्कै औषधि दिएपछि ती बालबालिकाको शरीरभरी कपाल उम्रिएको छ । कूल २० जना बालबालिका यो समस्याको शिकार भएको डेलीमेलको रिपोर्टमा जनाइएको छ । उत्तरी स्पेनको...

December 4th, 2020

अमेरिकामा बस्ने नेपालीहरुले गरे नागरिक आन्दोलनको समर्थन

काठमाडौं/नागरिक सरकारको माग गर्दै आगामी मंसीर २० गते काठमाडौंको माईतीघर मण्डलाबाट शुरु हुने राष्ट्रिय नागरिक आन्दोलनप्रति अमेरिकामा बस्ने नेपालीहरुले ऐक्यबद्धता जनाएका छन् । लामो समय नेपाली कांग्रेसमा आवद्ध रहि जेलनेलसमेत भोगेका हाल अमेरिकामा बसोवास गर्ने कांग्रेसका पुराना कार्यकर्ता मीनबहादुर थापासहित २२ जनाले एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनलाई समर्थन...

December 3rd, 2020

४० वर्षका युवक १ वर्षमा २३ सन्तानको पिता बनेपछि अनुसन्धानको घेरामा

काठमाडौं। एक युवक एक वर्षमा २३ सन्तानको जैविक पिता बने । अस्ट्रेलियाका यी वीर्यदाता युवकले सुरुमा सोखको रुपमा वीर्य दान गर्थे । तर, पछि उनले यसलाई फुल टाइम पेशा नै बनाए । अब यी युवकमाथि अत्याधिक सन्तान जन्माएको विषयमा अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । एलन फान नामका यी...

December 2nd, 2020

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी...

November 26th, 2020

कमेडियन भारतीलाई आज अदालत उपस्थित गराइँदै

मुम्बइ। घरमा लागूऔषध राखेको अभियोगमा पक्राउ परेकी कमेडियन भारती सिंहलाई आज अदालतमा उपस्थित गराइँदैछ । शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार भारतीको मुम्बइमा रहेका तीन घरमा छापा मार्ने क्रममा एनसीबीले गाँजा बरामद गरेपछि उनलाई गिरफ्तार गरेको हो । भारतीलाई शनिबार राती एनसीबी कार्यालयमै राखिएको छ...

November 22nd, 2020

मलेसियामा नेपाली युवकले छुरा हानेर गरे सिक्किमकी युवतीको हत्या

काठमाडौं, २७ कार्तिक । मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् । बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्या गरिएकी युवती...

November 12th, 2020

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

एजेन्सी, २४ असाेज । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएकाे छ । जलाइएका ती पुजारीकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएकाे हाे । स्थानीयबीच जमिनबारे विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो...

October 11th, 2020