प्रवास

यूएईमा श्रीमानले लिए श्रीमतीको ज्यान

दोहा- संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको ज्या’न लिएका छन् । लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले ज्यान लिएका हुन् । गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग वि ‘वाद हुँदा छु ‘रा प्र’हार गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।...

October 10th, 2020

चीनकी यी युवतीलाई टिकटक लाइभमै पतिले पेट्रोल छर्केर आगो लगाई गरे हत्या

काठमाडौं, १६ असोज । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्व पतिले पेट्रोल खन्याएर आगो लगाई हत्या गरेका छन् । चिनियाँ संस्करणको टिकटक ‘डोइन’ मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको बीबीसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो...

October 2nd, 2020

शेर्पा संघ युकेका अध्यक्षको कोरानाबाट निधन

९ भदौ, लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । गत असार २९ गते कोरोना सङ्क्रमण...

August 25th, 2020

भारत जोधपुरमा एकै परिवारका ११ जना मृत फेला, घटना रहस्यमय

भारत, २६ साउन । भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत भेटिएका छन् । उनीहरूको हत्या भएको आशंका गरिएको छ । पास्कितानबाट विस्थापित उनीहरूको शव जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छेउमा विषका बोतल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ...

August 10th, 2020

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नजिक

काठमाडौं, २४ जेठ । लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ । आज (शनिबार) बिहानसम्ममा विश्वभर...

June 6th, 2020

पाकिस्तानमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

काठमाडौं, २१ जेठ । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको ज्यान गएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल...

June 3rd, 2020

विश्वभर २५ लाख ७७ हजार कोरोना संक्रमित निको, मृत्तकको संख्या तीन लाख ६१ हजार

काठमाडौं, १६ जेठ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमितमध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार आठ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्याङ्क अनुसार अमेरिकामा कोरोना...

May 29th, 2020

भारतमा एकै दिन थपिए २८ सय कोरोना संक्रमित, ज्यान गुमाउने १,३९१ पुगे

नयाँदिल्ली, २२ बैशाख । छिमेकी देश भारतमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिन दिनै बढ्दै गएको छ । भारतमा आइतबार एकै दिन दुई हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै धेरै संख्या हो । संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले...

May 4th, 2020

किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङउन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । २० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ । शुरुमा...

May 3rd, 2020

बेलाायतमा कोरोना भाइरसको संक्रमणबाट झापाका पूर्व प्रधानाध्यापकको मृत्यु

बेलाायतमा कोरोना भाइरसको संक्रमणबाट झापाका पूर्व प्रधानाध्यापकको मृत्यु बेलायत, १२ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा थप एक नेपालीको ज्यान गएको छ । संक्रमणका कारण झापा घर भएर हाल बेलायत बस्दै आएका हंसराज लिङ्देन लिम्बूको बुधबार रोयल बर्कसायर अस्पतालमा ज्यान गएको हो । उनी १४ बर्ष अघिबाट बेलायतको...

April 24th, 2020