फिचर

साउदी अरबमा अलपत्र १० जना नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत

साउदी अरब / साउदी अरबमा अलपत्र परेका १० जना नेपाली युवाहरुलाई मेनपावरले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ ।वैदेशिक रोजगार विभागमा नेपाली साझा मंच साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल ल्याईदिन र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी...

July 11th, 2017

पड्किनै लागेको बम खालि हातले समातेर फाल्ने बहादुर प्रहरी हवल्दार सम्मानित

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दागंमा खटिएका प्रहरी हवल्दार दुर्गाबहादुर राना एकाएक हिरो बने । कारण थियो उनले ज्यान जोखिममा पारेर बमसँग खेल्नु । दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री आधारभूत विद्यालय, प्रतापकोट मतदान केन्द्रमा पहिचान नभएको एक समूहले फालेपछि उनी देशकै नायक बने ।...

July 10th, 2017

प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा मध्यरातमा डिएसपीको सरुवा, ज्वाईंका लागि देउवाले के-के गरे ?

काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो दबाबमा गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी बलमा डिएसपीको सरुवा गरेको खुलासा भएको छ । सशस्त्रमा डिएसपीको नियमित सरुवा तयारी भइरहँदा देउवाले आफ्ना भतिजी ज्वाई डिएसपी दिपेन्द्र कुँवरलाई सशस्त्रको कर्मचारी प्रशासन हेर्ने शाखामा सरुवा गर्न दबाब दिएका हुन । कुँवर दुई बेसिकका...

July 10th, 2017

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ: व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ। प्रधानमन्त्री देउवाले राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका उक्त विधेयकमाथिका विविध शीर्षकहरूमा सांसदहरूले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुने घोषणा सभामुख...

July 10th, 2017

पूर्वसभासद कुशवाहासहित चार दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं : पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहा सहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कुशवाहा लगायतका नेताहरु सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व...

July 10th, 2017

सप्तरीका बाढीपीडितलाई २५ हजार राहत दिने मन्त्रिपरिद्को निर्णय

काठमाडौँ, २६ असार । सरकारले सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिद्को बैठकले टहरा निर्माणका लागि रु १५ हजार र जस्तापाता खरिदका लागि रु १० हजार गरी कुल रु...

July 10th, 2017

देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?

  साधुराम लामिछाने अहिलेको नेपालि समाजमा सुचना प्रविधिको उपयोग नगर्ने मानिसको संख्या त्यति धेरै छैन् । विभिन्न माध्यमहरु जस्तै सामाजिक सञ्जाल, टेलिभिजन, अनलाइन मिडिया जस्ता माध्यमको व्यापक प्रयोगले सुचना प्रवाहलार्इ सजिलो बनाउने कुरामा हस्तक्षेप नै गरेको छ । साथसाथै यसले केहि नकारात्मक असरहरु पनि भित्र्याएको ज्वलन्त उदाहरणहरु हाम्रा अगाडी...

July 10th, 2017

संविधान संसोधन प्रस्ताव संसदमा पेश गर्ने यस्तो छ सरकारको तयारी

काठमाडौं–तेस्रो चरणको स्थानीय तहको चुनावको सुनिश्चताका लागि सरकारले संविधान संसोधन प्रस्ताव अगाढि बढाउने अन्तिम गृहकार्य गरेको छ । असार मसान्तभित्र संसोधन प्रस्तावलाई संसदमा पेश गर्ने सरकारको तयारी छ । यसैकारण मन्त्रीपरिषद् विस्तार पनि रोकिएको छ । तत्काल मन्त्रीपरिषद् विस्तार गर्दा संसोधन प्रस्ताव प्रभावित हुने सत्तारुढ दलको बुझाई छ ।...

July 10th, 2017

कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

१८ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले प्रमुख र अध्यक्षमा जितको संख्या ९० कटाउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र...

July 2nd, 2017

मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय…

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो । यही असार...

July 1st, 2017