कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

अग्नि साक्षी राखेर विवाह गरेकी श्रीमती मन नपरेको भन्दै हत्या…

गौशाला । पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले महोत्तरीको गौशालामा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उनको बिहे भएको थियो।...

June 27th, 2017

निर्वाचन बिथोल्न विप्लव कार्यकर्ताले बोकेको बम पड्किँदा सिंहको मृत्यु…

धनगढी । आफैले बोकेको मब विस्फोट हुँदा धनगढीमा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य २८ बर्षका चन्द्र बहादुर सिंह रहेका छन् । सिंहले निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको सुतली बम विस्फोट हुँदा उनको टाउको पछाडीको भाग लगायत शरीरका विभिन्न भागमा...

June 27th, 2017

गोर्खाल्याण्डको समर्थनमा काठमाडौँमा निस्कियो यस्तो जुलुस, दमन नगर्न चेतावनी…

काठमाडौं, १२ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्जिलिङमा भएको दमनको बिरोध गर्दै नेपालस्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाएको छ । शान्तिबाटिकामा जम्मा भएर नेकपाका नेता तथा कार्यकर्ताहरू लैनचौर पुगेर भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा दार्जिलिङमा नेपाली भाषी भारतीय नागरिकहरूको शान्तिपूर्ण आन्दोलनमा दमन...

June 26th, 2017

भूमिगत तार चुडिँदा विद्युत् आपूर्ति अवरुद्ध…

काठमाडौँ, १२ असार । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो ।...

June 26th, 2017

ओलीलाई ‘किस’ गर्ने महिलाबारे यस्तो खुलासा…

झापा, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा सार्वजनिक समारोहमै ‘किस’ गर्ने एक महिलाको बारेमा थप खुलासा भएको छ । ओलीलाई ‘किस’ गर्ने महिलाको बारेमा दैनिक नेपालले सबैभन्दा पहिला समाचार ‘ब्रेक’ गरेपछि यसको सर्वत्र चर्चा र चासोको विषय भएको थियो । खासगरि, सामाजिक सञ्जालमा त...

June 26th, 2017

झापामा भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक…

img

भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको...

June 26th, 2017

केटाहरू स्कर्ट लगाएर स्कुलमा पुगेपछि…

एजेन्सी– बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट्स लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आईएससीए एकेडेमीमा छात्रहरूले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर स्कुलले अस्वीकार गरेको थियो । विरोध प्रदर्शनमा भाग लिएका एक छात्रले भने,...

June 26th, 2017

भोजपुरमा ३ बालबालिका मृत भेटिए…

भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् । मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका...

June 26th, 2017

मोरङको भाउन्ने जङ्गलमा २२ वर्षीया युवती मृत अवस्थामा फेला…

मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् । मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ । यस्तै...

June 26th, 2017

९८ वर्षसम्मका उम्मेदवार, ८० वर्ष काटेका ५१ जना…

काठमाडौँ। स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । ९० काटेका...

June 25th, 2017