कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

भोट हाल्न लाइनमा बसेका ८२ वर्षीय भण्डारीको मृत्यु…

इटहरी। झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मत खसाल्न लाइनमा बसेका ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो । लाइनमा बस्दाबस्दै ढलेका उनको घटनास्थलमा नै मृत्यु भएको हो। मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए।...

June 28th, 2017

साझा बसमा ज्येष्ठ नागरिक र अपाङलाई भाडा नलाग्ने…

काठमाडौं, १३ असार । ज्येष्ठ नागरिक र अपाङ्गलाई साझा यातायातले निःशुल्क सेवा दिने भएको छ । ज्येष्ठ नागरिक र ‘क’ तथा ‘ख’ बर्गका अपाङगले साझा बस चढ्दा भाडा तिर्नुपर्ने छैन । महानगरपालिका र साझा यातायातबीच मंगलबार भएको पूरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने...

June 27th, 2017

झलनाथ खनाल र सुबास नेम्वाङ बिरुद्ध उजुरी दर्ता…

इलाम। मौन समयमा मतदातालाई प्रभावमा पार्ने काम गरेको भन्दै नेपाली काग्रेस इलामले एमालेका दुई बरिष्ठ नेता बिरुद्ध उजुरी हालेको छ । मतदात गर्नु पुर्वको मौन अवधिमा नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले गृह जिल्ला इलाममा आचार संहिता...

June 27th, 2017

रुकुममा काग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

रुकुम, १३ असार । सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप...

June 27th, 2017

सिक्किम सीमाबाट सेना हटाउन चेतावनी दिँदै चीनले बन्द गर्यो भारतीय नाका

 १३ असार,एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेका बेलामा चीनले भारतप्रति कडा रुख अख्तियार गरेको भारतीय मिडियाले खबर सार्वजनिक गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चीनले भारतीयहरुको लागि मानसरोवरको यात्रा रोकिदिएको छ। चीनले नाथुला नाका बन्द गरिरदिएको छ। यसका विषयमा भारतको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन्। चीनले भारतले...

June 27th, 2017

काठमाडौं महानगरले साझालाई दियो ५ करोड, अब थप १३ बस सञ्चालन हुने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे । आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले...

June 27th, 2017

काठमाडौं महानगरले साझालाई दियो ५ करोड, अब थप १३ बस सञ्चालन हुने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे । आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले...

June 27th, 2017

जसले छोरीलाई चिसो लाग्दा जलाए २० करोड !

मानिसले पैसा जलाउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । हुन पनि हो मानिसले कहिलै पैसा जलाउँदैन । किनकी उसले त्यही पैसा कमाउनका लागि दिनरात मेहनत गरेको हुन्छ । तर, एक बाबुले भने छोरीलाई चिसोबाट जोगाउन २० करोड रुपैंया बराबरको रकममा आगो लगाएका थिए । कोलम्बियाका पोबलो एस्कोबारले छोरीलाई चिसोबाट...

June 27th, 2017

घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट

img

इटहरी : आफ्नो घरमा मारिएकी महिलाको विषयमा चित्त बुझ्दो जवाफ नदिएको आरोपमा स्थानीयले पूर्व जर्नेल एवम् माओवादी केन्द्रका पूर्व सांसद कुमार फुदोङमाथि कुटपिट गरेका छन्। मंगरबार घरभित्रै लुकेर बसेको अवस्थामा उनलाई स्थानीयले कुटपिट गर्दै नियन्त्रणमा लिएका हुन्। कुटपिटबाट फुदोङको टाउको फुटेको छ। उनको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको...

June 27th, 2017

मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गर्दा भोजपुरमा रंगेहात फेला परे एमाले उम्मेदवार

img

काठमाडौं, १३ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गर्दा एमाले उम्मेदवार रंगेहात फेला परेका छन् । भोजपुर नगरपालिका–१० मा एमालेका वडाध्यक्षका उम्मेदवार जितबहादुर राई मौन अवधिमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेका हुन् । वडा नम्बर १० स्थित भैंसिपंखाको असिनेमा उनलाई पैसा बाँडिरहेको...

June 27th, 2017