सत्ताको दुरुपयोग गरिएको भन्दै पुनः मतदान गराउन एमालेको माग
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै बुधबार भएको निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति...
June 28th, 2017

