कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

मतपेटिकाको मत सङ्ख्यालाई आधार मान्ने आयोगको निर्णय…

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो । यही असार...

July 1st, 2017

सहकारीको संस्थागत सुधार हुनुपर्छ – अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सङ्घीय संरचनामा सहकारीको भूमिका फराकिलो बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी सङ्घले आज पुल्चोकमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सहकारीका धेरै राम्रा पक्षहरु भएपनि केही पक्षको सुधार आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारीहरुमा अझै संस्थागत सुधारको खाँचो छ ।’ भारतसँगको बढ्दो...

July 1st, 2017

मधेशी जनताले खारेज गरे सिके राउतको एजेण्डा…

काठमाडौं, १७ असार । सिके राउत स्वतन्त्र मधेश गठबन्धनका संयोजक हुन् । उनी मधेशलाई छुट्टै राज्य बनाउन पर्ने एजेण्डा बोकेर हिँडेका छन् । नेपालबाट अलग गराएर मधेशलाई स्वतन्त्र राज्य बनाउनु पर्ने एजेण्डासहित सोही अनुसारको गतिविधिमा संलग्न सिके राउत राज्य विप्लवको आरोपमा पक्राउ पर्दै र छुट्दै गरेका व्यक्ति हुन् ।...

July 1st, 2017

अपहरणमा परेका तुलसीपुरका व्यापारीको शव सल्यानको जंगलमा भेटियो

काठमाडौं, १६ असार । दाङको तुलसीपुरका अपहरणमा परेका ब्यापारी राजकुमार श्रेष्ठको शव भेटिएको छ । सल्यान जिल्लाको पाथिभरा लेक श्रेष्ठको शव फेला परेको हो । घना जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीले शव बोरामा हालेर दाङ...

June 30th, 2017

देउवाको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर, एमालेले रच्यो इतिहास…

डडेल्धुरा, १६ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमालेले मेयर र उपमेयर जितेको छ । एमालेका विपिन ओझा मेयर र संगीता भण्डारी उपमेयरमा बिजयी भएका हुन् । मेयरमा ओझाले ३७ सय ६८ मत ल्याए । प्रत्यासी काँग्रेसका डिल्लीराज जोशीले ३६४१ मत ल्याए । उपमेयरमा...

June 30th, 2017

ओलीको जिल्लामा आयो माओवादीको नसोचेको परिणाम

बनियानी (झापा), १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माओवादी केन्द्रले एउटा नसोचेको जित हासिल पारेको छ । प्रसंग हो, बुद्धशान्ति गाउँपालिकाको । यस गाउँपालिकाको वडा नम्बर ७ मा रोमाञ्चक चुनावी परिणाम आएको छ । सदस्यहरुमा सबै एमाले विजयी हुँदा वडाध्यक्षमा भने माओवादी विजयी भएको...

June 30th, 2017

मतपत्र च्यात्ने खतरालाई टार्न मदानस्थलमा डोरीको तारबार…

काठमाडौँ । पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको घटनालाई लिएर निर्वाचन आयोग सतर्क देखिएको छ । यस्तै घटना दोहोरिन नदिन आयोगले हरेक मतगणना स्थलमा मतगणनाको क्रममा विशेष सुरक्षा सतर्कता अपनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार सम्पन्न मतदान पछि अहिले मतगणना...

June 29th, 2017

प्रधानमन्त्रीको जिल्लामा माओवादीको सुरुआती जित…

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा(माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ । अजयमेरु गाउँपालिका वडा...

June 29th, 2017

प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै…

काठमाडौं– स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रमको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य...

June 29th, 2017

स्थानिय निर्वाचन २०७४ ताजा अपडेट…

  28. डडेल्धुराको एउटा स्थानीय तह अजयमेरु गाउँपालिकामा मात्र मतगणना सुरु । बाँकी तहमा केहीबेरमा सुरु हुने । 27. उर्लाबारी नगरपालिका, मोरङ (मेयर, उपमेयर) एमाले ८६\८९ कांग्रेस ६७\४३ माओवादी ३४\४६   26. अर्घाखाँचीको मतगणना सुरु भएको छैन । ९ बजेबाट मतगणना गर्ने गरी त्यहाँ तयारी भइरहेको छ । 25....

June 29th, 2017