कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

प्रधानमन्त्री निर्वाचनः कार्यव्यबस्था परामर्श समितिमा कुरा मिलेन, शीर्ष नेताको बैठक बस्दै…

काठमाडौँ, १९ जेठ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको निर्वाचन अगाडि बढाउने विषयमा कुरा नमिलेपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा भने समितिको बैठकमा सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर अगाडि बढन गरेको प्रस्तावलाई एमालेले अस्वीकार गरेको हो...

June 2nd, 2017

भरतपुरको १९ नम्बर वडाका ९० वटा मतपत्र च्यातिएको भेटियो…

चितवन : चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ का उम्मेदवार, सिडिओ, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतको उपस्थितिमा च्यातिएका मतपत्रको गणना गरेको...

June 1st, 2017

एमालेको अवरोधका कारण संसद् चलेन…

काठमाडौँ: व्यवस्थापिका-संसद्को बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ। भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले आज दोस्रो दिन सदन अवरोध गरेको हो। बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो। एमालेका सांसदहरु...

June 1st, 2017

देउवालाई बाटो खुल्यो, राष्ट्रपतिद्वारा बहुमतीय सरकारका लागि आह्वान…

काठमाडौं, जेठ १८– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् । यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले...

June 1st, 2017

भरतपुर लफडा नसकिँदै ललितपुर महानगरको पनि विवाद ब्युंतियो, अदालत पुगे एमालेका मेयर उम्मेदवार…

काठमाडौँ, १८ जेठ । भरतपुर महानगरपालिकाको लफडा नसकिँदै ललितपुर महानगरपालिकाको पनि मतगणनाको विवाद व्युंतिएको छ । ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत गएका छन् । व्यञ्जनकारले उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका छन् भरतपुर महानगरपालिकाको मत गणनाा रोकिएर निर्वाचनको अन्तिम मत परिणामका...

June 1st, 2017

भरतपुर घटनामा एमालेको अडान कायम, संसद चल्न नदिने….

काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भरतपुरको मतगणनाको माग गरेर कायम राखेको संसद अबरोधको कार्यक्रम यथावत रहेन जनाएको छ । संसदको आजको बैठक पनि अबरोध गर्ने कार्यक्रम रहेको एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘संसद खोल्ने विषयमा अहिलेसम्म परामर्श गरेको जानकारी आएको छैन’, उनले...

June 1st, 2017

‘क्लिन द सिटी’ अभियान सुरु, काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू…

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।   न्यूरो अस्पताल बासबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले...

June 1st, 2017

उत्तर कोरियाको विरोध गर्ने अमेरिका आफैंले गर्‍यो मिसाइल परीक्षण…

एजेन्सी : उत्तर कोरियालाको मिसाइल परीक्षणको कडा विरोध गरिरहेको अमेरिकाले आफैं एक परमाणु मिसाइलको परीक्षण गरेको छ । अमेरिकाले इन्टर सेप्टर मिसाइल सिस्टम नाम दिइएको एक अन्तर महादेशीय व्यालेष्टिक मिसाइलको परीक्षण गरेको हो । अमेरिकाले उत्तर कोरियाको आक्रमणबाट आफ्नो रक्षा गर्नका लागि मिसाइल परीक्षण गरेको दावी गरेको छ ।...

May 31st, 2017

काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ…

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय...

May 31st, 2017

संसदमा एमालेको कडा चेतावनीः भरतपुरमा मतगणना नगरे आफै विजयी घोषणा गर्छौं, देशभर चुनाव हुन्न…

  काठमाडौँ, १७ जेठ । नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘हाम्रो मेयरका उम्मेदवार देवी ज्ञवालीले...

May 31st, 2017