कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र ‘रीत’ र ‘अञ्जली’को चाडै छायांकन शुरु हुँदै

फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’ नेपाली भाषा हत्या, हिंसा र अपहरणमा आधारित रहेको निर्माण टिमले जनाएको छ । दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले...

September 5th, 2021

श्रेयशी चेम्जोङको आवाजमा केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक

लिम्बु भाषाको लोकप्रिय चलचित्र के:साङलाको शिर्ष गीत केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक भएको छ |गायिका श्रेयशी चेम्जोङको आवाज रहेको उक्त गीत लाइ श्रोता तथा दर्शकहरुले मन पराएका छन् | मोडल तथा नायक भीम तुम्बाहाङफेको {निर्माण} प्रस्तुती र अभिनय रहेको उक्त चलचित्रमा भीम तुम्बाहाङफे र नायिका लक्ष्मी योङहाङको मुख्य अभिनय रहेको...

September 5th, 2021

अमेरिकाको ज्याक्सन हाइटमा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ प्रदशन हुने

लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र थेत्लङ अक्टोवर २ तारिक बेलुकी ७ वजे अमेरिकामा प्रदर्शन हुने भएको छ । ज्याक्सन हाइटस्थीत सत्यनारायण हलमा पहिलो पटक विशेष प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले पाथिभरा च्यानल लाई जानकारी दिएका छन् । किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक...

September 4th, 2021

लिम्बु भाषाको गितको म्युजिक भिडियोमा पनि उत्कृष्ट निर्देशन गर्दै हाङ चेम्जोङ

कोरिया बाट नेपाल फर्किएपछि निर्देशक चेम्जोङले लिम्बु भाषि गितहरुलाइ पनि उत्कृष्ट निर्देशन गरिरहेका छन । एकपछी अर्को गर्दै लिम्बु भाषी गितमा पनि आफ्नो उत्कृष्ट निर्देशन कला प्रस्फुटन गराइ रहेका छन र आफ्नो कला ,संकृति, भाषा लाई माया अनि संरक्षण गरिरहेका छन आफ्नो निर्देशन मार्फत । निक्कै नै मार्किक गित...

September 3rd, 2021

४० बर्षको उमेरमा ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका...

September 2nd, 2021

लिम्बु चलचित्रकर्मी संघ बाट निर्देशक सागर केरूङ सम्मानित

 चलचित्र निर्देशक सागर केरूङलाई  सम्मान गरिएको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो । सोही अवसरमा किरात याक्थुङ...

August 31st, 2021

अमेरिकामा भएको (निफ्फ) अवार्डमा लिम्बु चलचित्र “के” लाई बेस्ट स्टोरी अवार्ड

न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र “के” ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो । नेपाल आदिवासी जनजाति...

August 24th, 2021

लिम्बु भाषाको चलचित्र तिम्मक (बन्दुक) को पोस्टर सार्वजनिक

लिम्बू समुदायमा हर्ष बधाई र कसैकाे मृत्यू हुँदा प्रयाेग गरिने तिम्मक (बन्दुक) चलचित्रकाे काठमाडाैमा पाेष्टर सार्वजनिक भएकाे छ । राेमियाे फिल्म्स प्रा.लि. काे व्यानरमा निर्मित चलचित्र तिम्मककाे चलचित्र जगतका सिद्दहस्त महानुभावहरु, पत्रकार र कलाकारहरुकाे माझ सार्वजनिक भएकाे हाे । याक्थुङ गाउँ वस्तिहरुमा प्रचलित सांस्कृतिक सामाग्री तिम्मक माथि माओवादी जनयुद्दमा...

August 22nd, 2021

चलचित्र निर्देशक रबि शेर्मा उदयकला पुरस्कार २०७७ बाट पुरस्कृत

पाथिभरा च्यानल – लिम्बु चलचित्रकर्मी संघ को उपाध्यक्ष चलचित्र निर्देशक रबि शेर्मा (रणबिर शेर्मा) किरात याक्थुङ चुम्लुङ बाट वितरण गरिने उदयकला पुरस्कार २०७७ पुरस्कृत हुनु भएको छ | कला क्षेत्रबाट आदिवासी लिम्बु समुदायको महत्त्वपूर्ण योगदान दिनुभएका चलचित्र निर्देशक रबि शेर्मा लाई नगद रु.१०,०००(दश हजार), प्रमाणपत्र सहित किरात याक्थुङ चुम्लुङका...

August 21st, 2021

अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सव(NIFF)को उत्कृष्ट सात चलचित्रको मनोनयनमा सायबुङ

पाथिभरा च्यानल – दि पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा साया वान्तावा राईको लगानी र भागीराज राईको निर्देशमा निर्माण भएको राई सँस्कृतिमा आधारित चलचित्र सायाबुङ अमेरिकामा हुन लागिरहेको आदिवासी चलचित्र महोत्सब (NIFF)को उत्कृष्ट सात मनोनयनमा मनोतित भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना...

August 18th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent