कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चाप्पेतिको आमा र रुद्र पाहिम ले लिएर आए आनी याक्थुङ्बा, तीन र चार

काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले...

October 6th, 2021

तिहार पछी अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदशन हुने

किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन मिति पछि सरेको छ । २०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्यु योर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान...

September 30th, 2021

लिम्बू भाषाको चलचित्र ‘ सुगुत्’ मा राजेश पायल र अञ्जु पन्तको स्वर

लिम्बू भाषाको कथानक चलचित्र ‘सुगुत् ’ को तीन वटा गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।गायक राजेश पायल राइ र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने साथै अन्य गीतहरुमा सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूको पनि स्वर रहेको छ । यासेली योङहाङ, रीता फोम्बो ठूली,जानुका काम्बाङको शब्द रहेको...

September 24th, 2021

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट !

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् । जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने...

September 24th, 2021

राज चाम्लिङ्ग र आशा वाईबाको स्वरमा दुई मुटु बोलको गीत सार्वजनिक

राज चाम्लिङ्ग र आशा वाईबा को स्वर रहेको दुई मुटु बोलको गीत सार्वजनिक भएको छ् | उक्त गीतमा जीवन्त प्रेमको भावाना लाई समेटिएको छ |सब्द/ संगीत पनि आशा वाईबाको नै रहेको छ | सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको गीत पदम राजन मगर को एरेन्ज रहेको छ |चलचित्र निर्देशक...

September 24th, 2021

नायिका प्रियंका कार्की आमा बनिन

नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।...

September 22nd, 2021

चलचित्र “थेत्लंड्०” सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने

थेत्लंड्०” चर्चित एवं पहिलो लिम्बू आधुनिक चलचित्र सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने देउमान होन्दोक लिम्बू ज्यु द्वारा लिखित यस उपन्यास लाई ओपेरा क्रियसन् को व्यानरमा मनि ताम्लिंड्० द्वारा प्रस्तुत यस चलचित्र यहि २०२१ सनिवार अक्टोवर २ तारिक अमेरिका को न्युयोर्क स्थित ज्याक्सन हाईट को सत्यनारायण हलमा वेलुकी...

September 20th, 2021

भारतमणि ले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि !

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्। भरतमणी...

September 19th, 2021

लिम्बू भाषाको पालाम ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई निर्देशन हाङ चेम्जोङ्को रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको उक्त...

September 16th, 2021

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल ¥याडिसनमा औँठी साटासाट गरेका हुन् । सुदर्शन...

September 6th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent