कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

फेदेन । लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ,...

December 10th, 2021

ज्वाला राईको स्वर,संगीतमा ‘दौराभन्दा खल्ती लामो’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् । गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त...

December 5th, 2021

लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक

काठमाडौ, लिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युटुब च्यानल दारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द/संगीत रहेको गीतले नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ फिल्म्सको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा, क्यामरा सञ्जय आचार्य, ड्रोन अपरेटर – फुङ्सो...

December 4th, 2021

लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने

काठमाडौ, लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएको...

November 30th, 2021

सुमन लिम्बु र निरन्ता नेम्बाङको स्वरमा पालाम ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक

सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता नेम्बाङ र सुमन लिम्बुको आवाजमा सजिएको लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सेवालुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको...

November 5th, 2021

लोकेन साँवाको निर्देशनमा पुर्बेली लोक गीत पुजाको भन्नु सार्वजनिक

हालका चर्चित निर्देशक लोकेन साँबा लिम्बूको छायाँकन तथा निर्देशनमा पुर्वेली लोकभाकामा आधारित पुजाको भन्नु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुव्वा(आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको छ | भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।...

October 31st, 2021

पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्ष अधिकारी

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत...

October 24th, 2021

बिहे गरे निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रियाले

चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवालले आपसमा बिहे गरेका छन्।  गत भदौ २१ गते इन्गेजमेन्ट गरेका उनीहरूले शुक्रबार काठमाडौंको एक होटलमा विवाह गरेका हुन्।  करिब एक वर्षदेखिको प्रेमलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन्।  ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुदर्शनले ‘मेरो...

October 8th, 2021

लक्ष्मी योङहाङ र धनु ग्याङमीको बेजोड अभिनय रहेको “फिदीम बजार” सार्वजनिक

पाँचथरको फिदीम अनि फिदीम आसपासका ठाउँहरुलाई समेटेर बनाईएको गीत “फिदीम बजार” सार्वजनिक भएको छ। जन्मथलो पाँचथर भई सांगीतिक क्षेत्रलाई आफ्नो कर्म बनाएका संगीतकर्मी हरुको सहकार्यमा बनेको “फिदिम बजार” बोलको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द संयोजन तथा संकलन गरेका छन् भने उक्त गीतलाई कमल श्रेष्ठले संगीत संकलन गरेका छन्।...

October 7th, 2021

सँगम लिम्बुको लिम्बु गीत निङसाङ पोक्लछ को म्युजिक भिडियो सार्वजनिक

गायक सँगम लिम्बुको लिम्बु भाषाको गीत निङसाङ पोक्लछ को म्युजिक भिडियो सार्वजनिक भएको छ | म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा...

October 6th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent