टिचिङका आवासीय चिकित्सक हड्तालमा, आकस्मिक बाहेक सम्पूर्ण सेवा ठप्प
काठमाडौं, २९ असार । चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै...
July 13th, 2018

