कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

विश्वकप क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले...

July 4th, 2018

सामान्य विवादमा एक युवाको हत्या, ६ युवा पक्राउ

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । पेटमा छुरा प्रहार भएपछि आन्द्रा...

July 3rd, 2018

सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् । सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय...

July 3rd, 2018

रेकर्ड तोड्दै रणवीरको सन्जु

‘सन्जु’ फिल्मसँगै बलिउड स्टार रणवीर कपुरले पुनः आफ्नो स्टारडम देखाएका छन् । रणवीरको फिल्म सन्जुले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । यस्तै कमाइ गर्ने हो भने फिल्मले ३ दिनमा सय करोड पु-याउने भारतीय मिडियाले उल्लेख गरेका छन् ।...

July 1st, 2018

एकैपल्ट ११ सुन व्यवसायी पक्राउ

बर्दिया, १७ असार । ३८ क्विन्टल सुन तस्करीका अभियुक्तमाथि पक्राउ र अनुसन्धान चलिरहेका बेला प्रहरीले ११ जना सुन व्यवसायीहरुलाई पक्राउ गरेको छ । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी...

July 1st, 2018

ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ । हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी अमेरिकी...

June 29th, 2018

तिमि करोडमा शानु, म्युजिक भिडियो रिलिज,संगम र शान्तिको प्रेममा को बने भिलेन ( भिडियो सहित )

गायक तथा संगीतकार संगम लिम्बु केहि बर्षको अन्तरालपछी एउटा फरक शैलीको गीत तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो लिएर आएको छन् | प्रेममा आउने उताव चढाव,त्याग ,मिलन बिछोडको कथा लाई म्युजिक भिडीयोमा उठान गरिएको छ | संगम लिम्बु र बिरेन्द्र भाट विपिनको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा मोडल...

June 28th, 2018

ट्रायल पास गर्नेहरुका लागि खुशीको खबर, दुई महिनामै स्मार्ट लाइसेन्स

काठमाडौं, १४ असार । अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) पाउने भएका छन् । यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ । हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करीब ३ लाख छ । ९ महिनाअघि नै ट्रायल पास गरेर...

June 28th, 2018

हदबन्दी भन्दा बढी जग्गा सरकारले खोस्दै, जग्गा प्लटिङ पनि गर्न नपाइने

काठमाडौं । तपाईको नाममा कति जग्गा–जमिन छ ? कतै तपाईसँग हदबन्दी भन्दा बढी त जग्गा छैन ? यदि बढी जग्गा छ भने अब तपाईले सोच्नु पर्ने बेला आएको छ । सरकारले हदबन्दी भन्दा बढी जग्गा कसैको नाममा भए जफल गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री...

June 27th, 2018

राजेश पायल राई र गायिका दिपा सुहाङको यसरी ‘ माया बाँझियो ‘ ( भिडियो सहित )

राजेश पायल राई र गायिका दिपा सुहाङको आवाजमा “माया बाँझियो” सन्देश मुलक सामाजिक  गीतको  रेकर्डिङ भएको छ। माया बाँझियो जोत पोत गर्न अाउनु,,,विवशछु समाजले दिदैन मैले कहाँ धाउनु। पल्क्यो झर्क्यो खान्छ के खान्छ,,,मतलव छैन समाजले के भन्छ। यस गीतलाई सरलीकरण तथा साधारण शब्दभित्र असाधारण अर्थ र परिभाषामा अर्थ्याउन सकिन्छ।...

June 26th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent