समाचार

राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान…

काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम...

June 13th, 2017

राजपाको बन्दले तराईको जनजीवन प्रभावित : कतै तोडफोड कतै आगजनी…

  काठमाडौ्रं। संविधान संशोधन नगरी चुनाव गर्ने सरकारको निर्णयको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ंले गरेको अमहडतालले तराईको जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानै देखि चोकचोमा लाठी र झन्डासहित उत्रिएका राजपाका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका छन् । उद्योगपसल, कलकारखान, शैक्षिक संस्था र बजार पसल पूर्णरुपमा बन्द छन्। राजापाका कार्यकर्ताले...

June 13th, 2017

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने…

काठमाडौं–ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा...

June 13th, 2017

साउदी अरबमा नेपाली कामदारको तलबबाट सय रियल घट्ने !

लन्डन, ३० जेठ । वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्‍ने भएको छ । देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो । विश्‍व बजारमा लामो समयदेखि तेलको मूल्‍यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ । अर्थतन्त्र सुधारका लागि साउदीले...

June 13th, 2017

उदयपुरमा प्रमुख दलबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन…

गाईघाट (उदयपुर), २९ जेठ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको...

June 12th, 2017

जेनेभा किन जाँदैछिन् राष्ट्रपति भण्डारी ?

काठमाडौँ, २९ जेठ । अधिकांश महिला पारिश्रमिक पाउने रोजगारी चाहन्छन् तर उनीहरूको रोजगारीमा प्रगति सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अहिले मन्द छ र केही स्थानमा पूर्ण रूपमा रोकिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले १४२ मुलुकमा गरेको एक सर्वेक्षणपछि यस्तो निचोड निकालिएको हो । यसले महिलाको चाहना तथा...

June 12th, 2017

मासुमा लापर्बाही: मरेका कुखुरा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री !

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको...

June 12th, 2017

दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा माथि आक्रमण…

जेष्ठ २८, २०७४- नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा माथि आक्रमणको भएको छ । उनी सवार गाडीमा अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै केही पहिचान नखुलेका व्यक्तिहरुले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट गाडी पछाडीको सिसा फुटेको छ भने उनलाई चोटपटक लागेको छैन । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख...

June 11th, 2017

किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे जानकारी गराएका हुन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् ।दुवै...

June 11th, 2017

असार १४ को निर्वाचन फेरि सर्ने भयो ! राजपाले मुख खोल्यो

काठमाडौं, २७ जेठ । मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको स्थानीय तहको निर्वाचन सार्न फेरि प्रस्ताव गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शनिबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूबीच भएको वार्तामा चुनाव सार्ने प्रस्ताव...

June 11th, 2017