कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी : यो सरकार पाँच वर्षनै रहन्छ

रुकुम, ९ कात्तिक : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर...

October 26th, 2023

राष्ट्रसंघका महासचिव गुटेर्रसको सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको सुरक्षा नेपाली सेनाको कमाण्डले गर्ने भएको छ । नेपाल भ्रमणका बेला सरकारले उच्च सुरक्षा प्रदान गर्नका लागि नेपाली सेनालाई कमाण्डको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ । त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको हो । महासचिव गुटेर्रस नेपालको...

October 26th, 2023

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । आगामी मंसिर २९ गतेबाट रिलिज...

October 16th, 2023

पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना काठमाडौंबाट पक्राउ

ड्राइभ सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।  सोमबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।  अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। विगतका केही...

October 16th, 2023

यही वर्ष १० विमान थप्छौं, दसैंअघि नै प्रक्रिया सुरु हुन्छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा १० वटासम्म विमान खरिद गर्ने बताएका छन् । आज (आइतबार) सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न आग्रहसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । इन्धनको मूल्यवृद्धिका...

October 15th, 2023

माओवादीका आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौँ । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको हो...

October 12th, 2023

नेपालको शानदार विजयी सुरुवात, इरान २७४ रनले पराजित

काठमाडौं,२५ असोज । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको रवाफिलो जित दर्ता गराएको छ । नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछयाएको इरान ३१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले शानदार विजयी सुरुवात गरेको हो । इरानका दुई...

October 12th, 2023

गायिका दिलमाया खातीको निधन

काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो । उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । दार्जिलिङमा जन्मिएकी...

October 4th, 2023

थ्रेस होल्ड नकट्दा पनि जिम्मेवार शक्ति हौं, रविको भाष्य बोल्ने छुट छैन : रामकुमारी झाँक्री

आफ्नो पार्टीले थ्रेस होल्ड कटाउन नसकेपछि भाष्य बदल्ने काममा महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्।  ‘हामीले लगातार यसरी खडा गरेको भाष्यभित्र राजनीतिमा के पक्षले लाभ र फाइदा लिएको छ भन्ने हामीले सामान्य अनुमान समेत गरेका छैनौं। हामी भत्र्सना पनि गरिरहेका छौं। त्यसकारण यो अभियानले समाजवमा हामीले गर्न सक्छौं, भएको छ...

October 2nd, 2023

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि सुरु गरिएको हो । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा...

September 30th, 2023